बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘सगरमाथाको टुप्पोमा पुग्न नसकेपनि आधारशिविर त पक्कै पुगिन्छ’

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम...

नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियाेगमा बाबु पक्राउ

पोखरा/ नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा कास्की प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका छन्...

पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

पोखरा/ पोखरा र आसपासका क्षेत्रमा ओझेलमा परेका स्थानको पहिचान गराउँदै त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग गर्न साइकल यात्रा गरिएको छ । साइकल यात्राको माध्यमबाट कास्कीका बिभिन्न पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ भन्ने...

डा. भगवान कोइराला भन्छन्ः देश बिग्रेको छैन, सप्रेको हो

पोखरा/वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् । पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो,...

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा/पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो...

सिंगो क्षेत्रीय समिति नै कारवाहीको विरुद्धमा

पोखरा/नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी, पूर्वमन्त्री कुमार खड्का र पोखरा ८ की वडासदस्य भावना श्रेष्ठमाथि कारवाही गरेको छ । अनुशासन समितिको सो कारवाहीपछि कास्की कांग्रेसमा भुइँचालो आएको छ ।...

चोरीको नगदसहित एक पक्राउ

पोखरा/पोखरामा चोरी गरेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले साउन ३ गते पोखरा ६ डिकोपाटनबाट ९ लाख ९७ हजार पाँच सय रुपैयाँसहित ओम बहादुर भुजेललाई पक्राउ गरेको हो । माछापुच्छ्रे गाउँपालिका ९...

‘१२ लाख पर्यटक भित्र्याउे लक्ष्य नै गलत’

पोखरा/साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले वर्षमा १०/१२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने बताएका छन् । राज्यले उचित नीति नलिँदा पर्यटन क्षेत्रले गति नलिएको पनि उनको भनाइ...

विद्युत प्राधिकरणले गर्यो उत्कृष्ट उपभोक्तालाई सम्मान

पोखरा/नेपाल विद्युत प्राधिकरण गण्डकीले उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । २०८१ सालमा उच्चतम विद्युत खपत गरी समयमै महशुल दाखिला गर्ने होङ्सी शिवम सिमेन्ट प्रालि(कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा ब्रुअरी लिमिटेड (कावासोती...

कैदीबन्दीको गुटबन्दी, ‘आफ्नामान्छे’ खोज्दै नाराबाजी

पोखरा/आइतबार कास्की कारागारमा कैदीबन्दीले नाराबाजीसहित टायर जलाएर प्रदर्शन गरे । कास्की कारागारको ए ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठुलो संख्यामा प्रहरी तैनाथ गर्नुपरेको थियो । यसको विवादको जड चाहिँ कारागार व्यवस्थापन विभागले हालै गरेको चौकीदार...

-->