बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

उपकुलपति, डीन र निर्देशक एउटै व्यक्ति

पोखरा/एउटै व्यक्ति कतिवटा पदमा रहन सक्छ । एक, दुई स्वभाविक नै रहला, फरकफरक संस्थाका लागि । तर एउटै संस्थामा एउटै व्यक्ति तीनवटा महत्वपूर्ण जिम्मेवारीमा रहने विषय स्वभाविक मान्न सकिदैन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही...

नेपालमै पहिलोपटक नयाँ जात मालेपाटन मेकाडेमिया उन्मोचन

मालेपाटन–१ बोडी, पोखरा लुर्की भन्टा, हिउँदे सिमी १ र हिउँदे सिमी २ पनि सिफारिश गरेको केन्द्रले पिंडालुमा अनुसन्धान जारी छ । पोखरा/पोखरा पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरी, पुवाडाँडाको १४० रोपनीमा हालैमात्र ८ सय बिरुवा मेकाडेमिया नट...

शाह परिवारको नाममा जग्गा ल्याउन मन्त्रीसँग घुसको ‘डिल’

पोखरा/केही दिन अघिमात्र एक अडियो सार्वजानिक भयो । अडियोमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेको सुनिन्छ । सोही विषयमा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस...

विमाका बिरामीले टिकट नपाउँदा विरोध

पोखरा/पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा विमाबाट उपचार गराउन आउने विरामीले करिब एक हप्तादेखी सास्ती खेप्न बाध्य भएका छन् । विमाबाट टिकट काट्न खोज्दा सर्भर नचलेपछि सेवाग्राहीहरुले असन्तुष्टि पोखिरहेका छन् ।...

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा तेस्रो पटक थपिएको म्याद सकियो

पोखरा/ मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ। तेस्रोपटक थप भएको म्याद असार २९ गते आइतबारदेखि सकिएको हो। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रको काम...

एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुँदै

पोखरा/ श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस मन्दिरमा असार ३१ मा श्रावण...

संसदीय पत्रकार मञ्चमा विशन

पोखरा/ढोरपाटनकर्मी विशन क्षेत्री संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न संसदीय पत्रकार मञ्चको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले २०...

भानु जयन्तीमा भोली गण्डकीमा सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आईतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भानु...

र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

पोखरा/ र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो लगाएको आरोमा बहुमतका अध्यक्ष सुजन पक्राउ

पोखरा / पोखराको छोरेपाटन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने कामको मुख्य योजनाकार मानिएका नेकपा बहुमत निकट युवा संगठनका केन्द्रीय अध्यक्ष सुजन बिक पक्राउ परेका छन् । नेकपा बहुमत निकटको विद्यार्थी...

-->