बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फेवातालको क्षेत्रफल १४ हजार ९७० रोपनी, शनिवारदेखि सिमानामा पिल्लर गाडिने

पोखरा/  पोखराको मुख्य पर्यटकीय केन्द्र फेवातालको क्षेत्रफल ७।६१६ बर्गकिलोमिटर अर्थात् १४ हजार ९ सय ७० रोपनी ५ आना २ दाम कायम भएको छ । सर्बोच्च अदालतको आदेश बमोजिम गठित फैसला कार्यान्वयन सहजीकरण समितिले शुक्रबार...

प्याब्सन कास्कीद्वारा ७ सय शिक्षकलाई ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयक तालिम

पोखरा/  निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय जना शिक्षकहरूलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ...

सुकल्प कास्कीको पाँचौ साधारण सभा

पोखरा/  सुबेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको जिल्ला समितिको पाँचौ साधारण विहीबार पोखरामा सम्पन्न भयो । साधारण सभाले कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्यो । साधारण सभाको उद्घाटन गर्दै सुकल्प केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले संसारभर...

गण्डकी प्रदेश मातहतका अस्पतालमा सुदृढीकरण कोष स्थापना गरिने

पोखरार/ गण्डकी प्रदेश सरकार मातहतका अस्पतालमा सुदृढिकरण कोष स्थापना हुने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त कोषमा अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ । यस विषयमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

गणतन्त्र चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण: प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र नभई चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन् । ‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको...

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

पोखरा / पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ। यो क्रम आज दिउँसो तथा राति पनि...

मन्त्री भेटे, सहमतिको बाटो खोजेनन्

पोखरा/गण्डकी प्रदेश सरकारले हालैमात्र ल्याएको राइड शेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरुले आन्दोलन थालेका छन् । सरकारले सार्वजानिक यातायात व्यवसायमाथि धावा बोल्ने गरी राइड शेयरिङ नियमावली ल्याएपछि गण्डकीका यातायात व्यावसायिले आन्दोलन सुरु गरेका हुन् । उनीहरुले १६...

युवा संघका अध्यक्ष थेबेको महत्वकांक्षी योजना: ३ बर्षमा ३ लाख उद्यमी र ३० लाख रोजगारी

पोखरा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले अबको ३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख युवालाई रोजगारी दिने महत्वकांक्षी लक्ष्य सार्वजानिक गरेका छन् । १०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित...

‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार– २०८२’ पत्रकार पराजुलीलाई

पोखरा/ यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि...

सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान गर्न सक्छन्’

पोखरा/ सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन्। लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी...

-->