बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखरा १६ का दलित युवालाई मार्केटिङ तालिम

पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले दलित युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ । प्रविधीलाई आत्मसाथ गर्दै शुरु गरिएको तालिममा त्यस वडाका दलित समुदायका करिव २७ जना युवायुवतीले सहभागिता जनाएको...

युवा संघको नवनिर्वाचित समितिलाई गण्डकी एमालेको सम्मान

पोखरा/नेकपा एमाले गण्डकीले युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ । एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले देशमा आशा, विश्वास र संभावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिले...

बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम

पोखरा/सरकारी विद्यालयमा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बेला यहाँको अर्जुनचौपारी गाउँपालिकाले बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको छ । पालिकाले शैक्षिक कार्यदलको समन्वयमा शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले एक हप्ते बृहत शैक्षिक उत्प्रेणात्मक कार्यक्रम गरेको हो...

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा/नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ । प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको...

गण्डकी प्रदेशको बजेट सिद्धान्त : ‘आत्मनिर्भर र समुन्नत’ कांग्रेसको, ‘सुखी’ एमालेको

पोखरा/आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले प्रदेशसभामा आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरे । देशको विकासका लागि एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा लिएको छ । कांग्रेसले...

युवा संघ निर्वाचन: सुमन पुरीलाई उछिनेर क्षितिज थेबेको अग्रता

पाेखरा / युवा संघsf] मतगणना जारी रहँदा सुमन पुरीको अग्रता तोड्दै क्षितिज थेबे अघि बढेका छन् । उनले हालसम्म ६६१ मत पाएका छन् भने पुरीको ४७८ मत रहेको छ । ...

युवा संघको महाधिवेशनमा १४०४ मत खस्यो, मतगणना आजै

पोखरा / पोखरामा जारी युवा संघ नेपालको १०औं महाधिवेशनको निर्वाचनमा १ हजार ४०४ मत खसेको छ । कुल १ हजार ७६४ मतदाता थिए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि ४५ वटा विद्युतीय मेसिनबाट...

युवा संघ महाधिवेशनः फर्जी मतदातालाई पक्राउ गरेपछि मतदान जारी

पोखरा / पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि केहीबेर तनाव उत्पन्न भएको छ। मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेको भन्दै अध्यक्षका उम्मेदवार...

कस्तो विकास, कसको लागि विकास ?

पोखरा/बजेट आउने दिन नजिँकिँदै छ । कानूनतः असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । आइतबारदेखि सुरु भएको गण्डकीको बजेट अधिवेशनको दोश्रो दिन प्रदेशसभा सदस्यहरुले आउने बजेट कसरी विकाससँग जोडिन्छ भन्नेमा सरकारको ध्यानाकर्षण...

युवा संघलाई अध्यक्ष ओलीको सन्देशः ‘जसले जित्छ, उही नै मेरो अध्यक्ष’

पोखरा/ राष्ट्रिय युवा संघमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टीका नेताहरुमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नहुँदा दुवै उम्मेदवार आफ्नो लागि समान...

-->