बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

युवा संघको महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी

पोखरा / राष्ट्रिय युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् । निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन...

नेतृत्व निर्माण र व्यवस्थापनमा जेसिजको महत्वपूर्ण भुमिका : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नेतृत्व निर्माण र व्यवस्थापनमा जेसिजको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । पोखरा लेडिज जेसिजले आफ्नो ३७ औं वर्षगाँठको अवसरमा पोखरामा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री पाठकले...

संचारमन्त्री गुरुङ भन्छन्– सामाजिक सञ्जालबाट सार्वजनिक हुने सामग्रीमा नियन्त्रण जरुरी छ

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताएका छन् । साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसदमा पेस गरिने...

प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा

पोखरा/ प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते पोखरामा हुने भएको छ । संघले शनिवार पत्रकार सम्मेलनमार्फत यो जानकारी गराएको हो । नेपालका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको गैरराजनीतिक र गैरनाफामुलक एवं...

संसदीय अभ्यास र पत्रकारिताबारे अभिमुखीकरण

पोखरा/ संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित एकदिने संसदीय पत्रकार अभिमुखीकरण शनिवार सम्पन्न भएको छ । काठमाडौंको आरआर क्याम्पसको पत्रकारिता विभागका प्रमुख, पत्रकार एवं लेखक डा.जगत नेपालले सहभागीहरुलाई नेपालमा संसदीय अभ्यास, अभिलेख र अनुसन्धान, संसर र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाएरै छाड्छौ– प्रचण्ड

पोखरा/ माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ल्याएरै छाड्ने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत आज पोखरामा भएको जनसंवाद कार्यक्रममा प्रचण्डले यस्तो बताएका...

एकल महिलाको लागि कपडा बुनाई तालिम

पोखरा/पोखराको बाटुलेचौरमा आयोजित एकल महिलाको लागि उनी धागो कपडा बुनाई तालिम सम्पन्न भएको छ । वडा कार्यालय पोखरा १६ को सहयोगमा मानव अधिकारका लागी महिला एकल महिला समुहको आयोजनामा ५ दिनसम्म चलेको तालिममा त्यस क्षेत्रका...

असल छिमेकी नेपालको ८ औं सामाजिक लेखाजोखा कार्यक्रम

पोखरा/पोखरा १ सिम्पानीमा स्थापना भएको असल छिमेकी नेपाल संस्थाले शुक्रबार वार्षिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षाविद् जोर्ज जोनले असल छिमेकी संस्थाले नाम अनुसारको काम गरेको वताए । कार्यक्रममा पोख्रेली ख्रिष्टिय...

पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता

पोखरा/भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका...

कोटिहोमचोक घोषणा, चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने

पोखरा/ पोखरा– १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ । आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति...

-->