पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ वर्ष मनाउने क्रममा पटका, आतिसबाजी, झरझरे, भुइँचम्पाजस्ता विष्फोक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपासर तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले आज...
पोखरा/ साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दर्ज्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको...
पोखरा/ भू.पू.विद्यार्थी मञ्च, आनन्द ज्योति मा.बि.ले भित्तेपात्रो बिमोचन एवं नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति मा.वि.का पूर्व विद्यार्थीहरुको संस्था भू.पू.विद्यार्थी मञ्चले २०८२ सालको भित्तेपात्रो विमोचनका साथै...
पोखरा/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन् । कास्कीमा शनिबार आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन...
पाेखरा/ त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङ्ग जम्पतर्फ आफ्नै कीर्तिमानी तोडेका छन् । पोखरामा जारी एथलेटिक्स मिट २०८१ को लंगजम्पतर्फ ७.१८ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा...