बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

आमा समुहद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

पोखरा/ पोखरा महानगरपालिका–१५ मजुवा द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको आयोजनामा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका पत्रकार कृष्ण रानाभाट सहित समाजसेवीहरु सम्मानित भएका छन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष...

सकियो आलु महोत्सव, ४ करोडको कारोवार

पोखरा/ चार करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म महोत्सवस्थलबाट ४१ लाखको आलु बिक्री भएको छ भने...

रुपाको डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे

पोखरा/कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङकोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो । होमस्टेको...

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको ताला खुल्यो

पोखरा/ पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा मंगलबार भएको तालाबन्दी मंगलबारै खुलेको छ । करार सेवाबाट बर्खास्त गरेका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका थिए । उनीहरु माघ २६ गतेदेखि आन्दोलित छन् । स्वास्थ्य...

केपी ओली कप क्रिकेटः अत्तरिया र मालपोखरी विजयी, अत्तरिया शीर्षस्थानमा

पोखरा/  पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी...

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा/ युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव...

पोखराको चिप्लेढुंगामा खुल्यो ‘लेट्स गो निप्पोन’ एजुकेशन

पोखरा/  पोखराको चिप्लेढुंगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन प्रा.लि. कन्सल्टेन्सी सञ्चालनमा आएको छ । जापानमा दुई दशक बसेर नेपाल आएकी लक्ष्मी तामाङ (कोइराला) नेतृत्वको समुहले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते उक्त...

५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’

पोखरा/  पोखराको नदीपुर (पद्म नर्सिङ होमको अगाडी) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२ को...

१२ करोड खर्चेपछि सरकारले खारेज गर्यो आफ्नै संरचना

पोखरा/तीन आर्थिक वर्षमा झन्डै १२ करोड खर्च गरेपछि गण्डकी सरकारले आफू मातहतका तीन संरचना/निकायलाई औपचारिक रुपमा बन्द गरेको छ । गत फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जीपास्ट), ताल...

केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा एगाकाे सहयोग

पोखरा/  इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणी गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्टसहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वर्ष २०८२ को अवसर पारी शनिबार गुरुकुलमा त्यहाँका ८१...

-->