बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मुख्यमन्त्रीले प्रहरी मागे, गृहमन्त्री राजावादीतर्फ मोडिए

पोखरा/केही महिना अघिमात्रै प्रतिनिधिसभा सदस्यहरुलाई नालायकको संज्ञा दिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी विधेयक पारित नगरेकोमा आक्रोश पोखेका थिए । ‘त्यो कानून बनाउने कसले हो ? संघका माननीयहरुले । तर, उहाँहरुको नालायकीपनका कारण हामीले गाली...

बागलुङेसंग माछापुच्छ्रे: ऊ देखिन्न म संग !

लुम्ले-काँडे कटेपछि माछापुच्छ्रे हिमाल नदेखिनु भनेको बागलुङबाट पोखरा जाने साईतै नपरेजस्तो हो ! झन् अझ नौडाँडा पार गरिसक्दा समेत नदेखिनु त अचम्मै मान्छु मैले ! केहि साल यतादेखि मेरो यात्रामा यस्तै गरेको छ माछापुच्छ्रेले...

यी पाँच सांसदले किन हस्ताक्षर गरेनन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार ठहर गरिएको प्रतिवेदनमा ?

काठमाडौं / राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उल्लेख गरेको प्रतिवेदनमा पाँच सांसदले हस्ताक्षर गरेका छ्रैनन् । राप्रपाका सांसद एवं दलका नेता रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिमा १० जना...

केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई

पोखरा/ गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई...

संविधान बिरोधी गतिविधि क्षम्य र सैह्य छैन: गृहमन्त्री लेखक

पोखरा/ गृहमन्त्री रमेश लेखकले संविधानबिरोधी कुनै पनि गतिविधि क्षम्य र सैह्य नहुने बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले...

संविधान प्रदत्त अधिकार प्रत्यायोजन नहुँदा शान्ति सुरक्षामा समस्या: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुने संविधानले व्यवस्था गरे पनि संघ सरकारले कानुन लागु नगर्दा आफुहरु अधिकारबाट बन्चित भएको बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा...

पोखरामा निर्माण भएको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा / विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । शुक्रवार एक कार्यक्रमकाविच गृहमन्त्री लेखकले मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार, निलम्बनको सिफारिसमा को को परे ? सूचीसहित

काठमाडौँ । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्नहरू सबैमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । संसद्को सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले अध्ययन प्रतिवेदनले...

चितुवाको आक्रमणबाट एक घाइते, वन कार्यालयले लियो नियन्त्रणमा

पोखरा /लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। स्थानीयका अनुसार बिहीबार बिहान करिब ९स्२० बजे स्थानीय सन्तकुमार श्रेष्ठको पुरानो, मानिस नबस्ने घरमा चितुवा बसेको अवस्थामा देखिएको थियो। मानिस देखेपछि चितुवा घरबाट...

युआरएलले वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट दिने, न्युरोडमा थाइराइड सित्तैमा जाँच

पोखरा/  युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत...

-->