बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तिमल्सिना बने काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य

पोखरा/ नेपाली काँग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१(१)(क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा...

कस्केली अधिकृत समाजको शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण

पोखरा/ कस्केली अधिकृत समाज, कास्कीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण गरेको छ । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष एवम् समाजका आजीवन सदस्य लोकनाथ आचार्य, समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू लगायतले...

प्रहरीको परीक्षामै नक्कली परीक्षार्थी

पोखरा/नेपाल प्रहरीको जवान पदका निम्ति भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी भेटिएकी छन् । शनिबार भएको परीक्षामा दर्ता नं. ३३५९२ का परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिँदै गरेकी धनकुटा पाख्रीबास नगरपालिका ५ की...

सहज बन्दै पोखरा-मुग्लिन सडकको यात्रा

पोखरा / पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-पोखरा सडक यात्रा सहज हुन थालेको छ। गण्डकी प्रदेशकै लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड दुई लेन मात्रै सडक कालोपत्रे हुँदा पनि यात्रा सहज बन्दै गएको हो। तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८०...

पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि प्रवीन र आइरालाई

पोखरा/बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्टम्यारी स्कूलकी आइरा गुरुङले जितेका छन् । शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा...

ठडियो कांग्रेस नेता कृष्णबहादुरको शालिक

पोखरा/नेपाली कांग्रेसका नेता तथा शहीद कृष्णबहादुर गुरुङको शालिक अनावरण भएको छ । कास्कीको माछापुच्छे« गाउँपालिका ४, बाँसखर्कमा रहेको शहीद कृष्णबहादुर स्मृति पार्कमा उनको शालिक अनावरण गरिएको हो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उनको...

संघीय निजामती सेवा ऐन जारीको माग

पोखरा/२०८० सालको असोजमा स्थानीय तहका कर्मचारीहरुले १४ दिन लामो आन्दोलन गरे । संघीय निजामती सेवा ऐनको विरोधसहित २० बुँदे माग राख्दै आन्दोलनमा उत्रेका कर्मचारी संगठनहरुसँग सरकारले असोज २७ गते १९ बुँदे सम्झौता ग¥यो ।...

बुद्ध दर्शनलाई विश्वभर फैलाएर लाभ लिन सक्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजना...

सरकार परिवर्तन हुँदैन–गृहमन्त्री लेखक

पोखरा / गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस युनियन कास्कीले शनिवार आयोजना गरेको पत्ररकार भेटघाट कार्यक्रममा उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्र भएको बताए । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेका...

गण्डकी प्रदेशकै नमूना विद्यालय बनाउने प्रतिवद्धता

पोखरा/पोखराको मध्य भाग । २०५० सालदेखि नियमित रुपमा संचालन हुदै आएको बुद्धचोकस्थित टप्स बोर्डिङ स्कूल । अहिले नाम फेरिएर टप्स माध्यमिक विद्यालय बनेको छ । टप्स मावि यसै शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनका साथ संचालनमा आएको...

-->