पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समेटेको प्रदेश औद्योगिक क्षेत्रका लागि नेपाल सरकारसंग जग्गाको भोगाधिकार प्रस्ताव पेश गर्ने भएको छ । गत साेमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नवलपुरको लोकाहाखोला, तनहुँ र कास्की सिमाको...
पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले...
पोखरा/ अस्पताल संचालनार्थ महायज्ञ लगाएर संकलन गरिएको रकम अस्पतालमा कोष स्थापना गरी अस्पतालको बिकासमा खर्च गरिने भएको छ । पोखरा-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका लागि महायज्ञबाट उठेको डेढ करोड भन्दा बढी रकम नागरिक सहयोग...
पोखरा/गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । यस्तै प्रदेश सरकार मातहत नै रहेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सोमनाथ सापकोटालाई...
पोखरा/ पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको...