पोखरा/ कस्केली अधिकृत समाजको आयोजनामा शनिबार कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । समाजको वार्षिक कार्यक्रम अन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण सञ्चालन...
पोखरा / नेपाल अडिटर्स एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा ज्ञानबहादुर कार्की निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको सातौं अधिवेशनबाट कार्की सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी समितिको प्रथम उपाध्यक्षमा पदमबहादुर जिसी, उपाध्यक्षमा हरिलाल...
पोखरा/ पोखरा महानगरपालिकाको काँहुडाँडा, कृष्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी...
पोखरा/ व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई...