बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

संविधानले दिएको संघले नदिएको पञ्चासे वन गण्डकीले माग्यो

पोखरा/संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकारको सूची राखिएको छ । त्यही सूचीमा पर्छ, प्रदेशभित्रको राष्ट्रिय वन । तर, त्यसको उपभोग प्रदेशले गर्न पाएको छैन । जैविक विविधताले सम्पन्न पञ्चासे वन क्षेत्र आफू मातहत ल्याउने...

भाषा विशेष स्वायत्त र संरक्षित क्षेत्र बनाउनु पर्छ, प्रदेशका सबै भाषाको सम्मान हुनुपर्छ

पोखरा/ प्रदेशमा रहेका सबै भाषाको सम्मान हुनुपर्ने र भाषा विशेष स्वायत्त र संरक्षित क्षेत्र बनाउनुपर्ने पोखरामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । गण्डकी प्रदेश सभा अन्तर्गत सामाजिक बिकास तथा कृषि समितिले गण्डकी प्रदेशमा...

पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा/ पोखराबाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल...

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा श्रेष्ठ

पोखरा/  नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । यसैगरी उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम,...

नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

पोखरा/ नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन सङ्काय अध्ययापन गराउने शैक्षिक...

बैशाख १७ गतेसम्म विद्यालय खोल्न पोखरा महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन आगामी बुधबारसम्ममा सञ्चालन गर्न आन्दोलनरत शिक्षकसमक्ष आग्रह गरेको छ । महानगरको शिक्षा महाशाखाले सोमबार सूचना प्रकाशन गरेर बुधबारसम्ममा पठनपाठन नियमित गर्न शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक...

नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मााः रुपा र देवीले कुर्सी दिए

पोखरा/ पोखरा–८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा सहयोगीहरु...

एसइई दिएका विद्यार्थीलाई डिजिटल तालिम

पोखरा/पोखरा २६ ले एसइई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित तालिम सुरु गरेको छ । तालिम सुरु गर्दै अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन तालिम सहयोगी हुने बताए । तालिमले विद्यार्थीलाई...

पोखरा विश्वविद्यालयको रजिष्टारमा अजय थापा

पोखरा/ पोखरा विश्वविद्यालयको रजिष्टारमा डाक्टर अजय थापालाई नियुक्त गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले उनलाई आइतबार रजिष्टारमा नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र...

चट्याङ लागेर कास्कीको अन्नपूर्णमा २ जनाको मृत्यु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ। मृतकमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको...

-->