पोखरा/विलासिता, फेसन, जीवनशैली, मनोरञ्जन र कर्पोरेट नेतृत्वका क्षेत्रहरूमा प्रभावशाली पहिचान कायम गरेका भारतीय लक्जरी अफेयर्सको टोलीलाई पोखरामा स्वागत गरिएको छ । नेपाललाई एक महत्वपूर्ण विलासी यात्रा गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ विलासिता, जीवनशैली र...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो...
बागलुङ / दिल-गंगा प्रधान स्मृति कोष बागलुङको १९औँ पुरस्कार एवं सम्मान कार्यक्रम शुक्रबार बागलुङ बजारमा एक कार्यक्रमका विच सम्पन्न भएको छ। सोही कार्यक्रममा यसवर्षको स्मृति सम्मान समाजसेवी तथा पत्रकार बेलुकाजी थापालाई सम्मान गरियो । समाजसेवी...
पोखरा पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई छुट्टाछुट्टै स्वागत...
पोखरा/ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको...