बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

डाक्टर र स्वास्थ्यकर्मी सहर तथा सुगममै बढी

पोखरा/संघीय सरकारले प्रदेशमा पठाउने छात्रवृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मी (करार) लाई सुरु पदस्थापना र सरुवा गर्नेसम्बन्धी स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले २०८१ असोज २३ मा एउटा मापदण्ड बनायो । नेपाल सरकारबाट छात्रबृत्ति प्राप्त चिकित्सक...

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा/ एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका...

प्रदेशको आर्थिक र पर्यटन विकासका लागि पूर्वमुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको नेतृत्वमा पोखराबाट गएको एक टोलीले गण्डकी प्रदेशको समग्र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । आर्थिक तथा पर्यटन पूर्वाधारको विकाससम्बन्धी...

पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता बागलुङका युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो

पोखरा/ पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । पोखरा–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल...

गरगहना चोरी गर्ने पक्राउ

पोखरा/कास्की प्रहरीले घर फोडेर सुनका गहना र नगद चोर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ३ बस्ने २२ वर्षीय अमृत नेपाली र धादिङ घर भइ हाल पोखरा ३ मै बसोबास गर्ने २४...

जिसस कास्की र बालगृह संचालकसंग छलफल

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम...

पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव संकलन गर्दै कास्की काँग्रेस

पोखरा/ नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट...

अपाङ्ग संघ गण्डकीको १७ औं स्थापना दिवस

पोखरा/राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गण्डकी प्रदेशले १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान, अन्तरक्रिया कार्यक्रम र जलपान गरी मनाएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभाकक्षमा आज भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस गण्डकी...

कालिका मन्दिरमा सतचण्डी पुजा

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २८ को कालिकमा रहेको ईतिहासिक अर्घौ मौला कालिका भगवती मन्दिरमा बैशाख खष्टीका दिन शनिवार सतचण्डी(१०८ चण्डी पाठ)बाचन,सामुहिक होमन र वलि पुजा गरिएको छ । कालिका भगवती मन्दिरको उत्पतीको वि स १७९२...

-->