बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि आकर्षण बन्दै राधाकृष्ण गुरुकुल

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ । कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको...

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा/उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रीत रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी,...

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण प्रवचन

पोखरा/रामनहमीको अवसर पारेर कास्कीको पोखरा महानगरपालिका वडा नं ३० को शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रमा महाभारतमा आधारित रामायण पाठपरायण संचालन भएको छ । शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रको आयोजनामा यहि चैत्र १७ गते देखि २५...

कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान सुरु

तस्बिर : रासस पोखरा/जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा बुधबारदेखि कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान २०८१÷०८२ सुरु गरिएको छ । कास्की जिल्लामा लागुऔषध दुव्र्यसन, कारोबार ,वितरण र ओसार पसारलाई नियन्त्रण...

गण्डकी विश्वविद्यालयमा स्थायी नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

पोखरा/ गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक तथा विभिन्न तहका कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले बुधवार अन्तरिम आदेश जारी गरेको छ । ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग गरिँदा...

गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मार्दैछ– मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर संचालनमा आएको छ । पोखरा महानगरपालिका–२७ मोहरियामा रहेको प्रदेशस्तरिय जनरल तथा सरुवा रोग अस्पतालमा एक समारोहबीच प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बुधवार सो ट्रेनिङ सेन्टरको शुभारम्भ...

पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम

पोखरा/  पोखरा महानगरपालिका– २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एवं दीगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गैसस...

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

पोखरा/ ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्यसहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ...

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा/  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता...

गण्डकीका मन्त्री थापाले एक वर्षमा तलवभत्तासहित १० लाख रूपैयाँ सामाजिक सेवामा खर्चिए

पाेखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले तपछिल्लो एक वर्षको अवधिमा मन्त्री र सांसदको सेवासुविधासहित प्राप्त तलबसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् । कास्कीको निर्वाचन क्षेत्र...

-->