बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कास्की जिल्ला खेलकुद विकास समितिमा मिलन गुरुङ

पोखरा/ जिल्ला खेलकुद विकास समिती कास्कीको अध्यक्षमा मिलन गुरुङ सिफारिस भएका छन् । रिक्त रहेको खेलकुद विकास समितीमा गण्डकी प्रदेश मन्त्री स्तरिय निर्णयबाट कास्कीको अध्यक्षमा मिलन गुरुङलाई सिफारिस गरिएको हो । यस्तै उपाध्यक्षमा तिलक अधिकारी,...

संघर्ष, समर्पणको कथामा दर्शकको साथ

पोखरा/नेपाली खेलकुदमा हर सफल खेलाडीको कुरा सुन्ने हो भने संघर्ष नगरेका विरलै होलान् । हरेक खेलाडीको आ–आफ्नै कथा छन् । उनीहरुको कथा सुन्ने हो भने हर कोहिलाई रुवाउँछ नै । यस्तै खेलाडीमध्येकी एक हुन्–...

मदिरा हुँदैनथ्यो त मान्छे डिप्रेसनमा जान्थे

पोखरा/लगातारका दुई आर्थिक वर्षमा गण्डकी सरकारले घरेलु मदिरा र गाँजालाई नीति तथा कार्यक्रम र बजेटमा नै समेट्यो । कानुन बनाउने र त्यसलाई वैधता दिने, प्रदेशको राजस्व बढाउने लक्ष्य अनुरुप सरकारले यी कार्यक्रम ल्याएको थियो...

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

पोखरा/ यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी...

गणतन्त्रको पक्षमा एमाले कास्कीको मोटरसाइकल र्‍याली

पोखरा/ नेकपा एमाले जिल्ला कमिटी कास्कीले गणतन्त्रको पक्षमा जागरण अभियान २०८१ अन्तर्गत सोमबार बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । र्‍याली देशव्यापी अभियान हो । पोखराको प्रर्दशनी केन्द्रमा भेला भएर मोटरसाइकल र्‍याली सुरु भएको हो...

खाद्य शुद्धतालाई दृष्टिगत गर्दै अर्गानिक फुड बैंक

पोखरा/  बजारमा बढ्दो विषादीयुक्त खाद्यान्नको बिक्री बितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशी, उनकी श्रीमती खुश्वु जोशी सहितको सक्रियतामा...

दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान

पोखरा/  तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक एवम् कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मन प्रस्थान गरेका छन् । जर्मन र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने...

पोखरामा स्कुटर जलाउने र चोरीमा संलग्न ८ पक्राउ

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ किशोर र एकजना २० वर्षीय दिनेश गुरुङ रहेका छन्। प्रहरीका अनुसार...

पत्रकार महासंघ गण्डकी र कास्कीले बुझाए नेपाल सरकारलाई ध्यानाकर्षण पत्र

पोखरा/ पत्रकारको हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ । महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाले नेपाल सरकारलाई ध्यानाकर्षण...

पाल्पाली समाज पोखरामा श्रीधर पराजुली

पोखरा/ पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो...

-->