पोखरा/बिहीबार र शुक्रबार लगातार दुई दिनमा २८ वटा प्रश्नोत्तरपछि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेसँगको अदालती बयान सकिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि तीनवटा कसूरमा...
पोखरा/ रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान...
पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संघले पठाएको ३ प्रतिशत बजेटलेमात्र केही नहुने भएकाले प्रदेशहरुले औचित्य पुष्टी हुनेगरी काम र आवाज उठाउनु पर्ने बताएका छन । तर प्रदेशका कुनै...
पोखरा/ गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी ल्याएको अध्यादेश प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार प्रमाणीकरण गरेका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रमाणीकरणका लागि विहीबार उक्त अध्यादेश प्रदेश प्रमुखकोमा लगेको थियो । विहीबार...
लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गर्ने २०औ संस्करणको लेखनाथ महोत्सवअन्र्तगत विहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा डायमण्ड मा.वि.की मनिका शाही प्रथम, रिलायन्स...
पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी...
पोखरा/ शिक्षासेवी वसन्त तिमिल्सीनाले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा– १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा २ लाख रुपैयाँको तोयनाथ, श्याम,...
पोखरा/ गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी ल्याएको अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विहीबार उक्त अध्यादेश प्रदेश प्रमुखकोमा लगेको हो । प्रदेश निजामति सेवा ऐन...