पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताएका छन् । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक...
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सुझावलाई बेवास्ता गर्दै करारमा कर्मचारी राख्न अध्यादेशमार्फत् प्रदेश निजामती सेवा ऐनमा संशोधन गरेको छ । प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद बैठकले अध्यायदेश ल्याउने निर्णय गरेको एक मन्त्रीले बताए...
पोखरा/सूर्यदर्शन सहकारी संस्थाको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ मंगलबार पोखरामा पक्राउ परेकी छन । उनी केही समयदेखि फरार रहेकी थिइन् । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार...
पोखरा/ नेपालमा बीवाईडी एम६ को ग्राण्ड लन्चिङ गरिएको छ । मंगलबार पोखरामा बेलुन फेस्टिभलको अबसरमा बिवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित ७ सिटर एम६ सार्वजनिक गरेको हो । नेपालकै...
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (प्रहरी उपरीक्षक) श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने वताएका छन । मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै ओलियाले...