शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पोखरा / पर्यटकीय राजधानी पोखरामा आजबाट नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ बेलुन नेपाल प्रालिले महोत्सवको आयोजना गरेको हो । ९ दिनसम्म...

देवकुमारको बयान : ‘जिवि समुहले फर्जी काम गरे, म हुँदा भएको समस्याको दायित्व वहन गर्छु’

पोखरा/इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका देवकुमार नेपालीले सुर्यदशर्न सहकारीको सञ्चालक समितिमा हुँदा बखत भएका रकम हिनामिनामा कानुन बमोजिम दायित्व वहन गर्न तयार रहेको बताएका छन् । उनले बयानको क्रममा जिवि राईको समुहले फर्जी...

छविलाल जोशीको बयान : ‘खाताको विवरणबारे लामिछाने र जिविलाई थाहा होला’

पोखरा/छविलाल जोशीले भने गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खाता रवि लामिछाने आउनु अघि नै खोलिएको र सो खाताको विवरण अनुसार ९० करोड ४४ लाख १७ हजार पाँच सय ४२ रुपैयाँ ४० पैसा के्रडीट जिवि...

रविकाे ‘हिरासत तस्बिर’ सार्वजनिक गर्ने निकोलस रिहा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस (कमल) भुसाल रिहा भएका छन् । उनलाई काठमाडौं उपत्यका...

होली माउण्टले रजत जयन्ती मनाउँदै

पोखरा/पोखरा–२९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले...

छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

पोखरा/छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा...

पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष पाण्डे र सचिव सुवेदी पक्राउ

पोखरा / प्रहरीले पोखराको संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-२३, कास्कीको तगरास्थितमा सञ्चालित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल...

पोखरा महानगरले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीका लागि आव्हान गरेको एमबीबीएस छात्रबृत्ति स्थगीत

  पोखरा/ चौतर्फी बिरोधपछि पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढाउन भन्दै आव्हान गरेको छात्रबृत्तिको सूचना स्थगीत गरेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले छात्रबृत्तिको लागि निवेदन पेश गर्न आव्हान गरिएको सूचना...

रवि लामिछानेसहित ५ जनासंग कास्की जिल्ला अदालतको इजलासले बयान लिदै

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको मुद्धा दर्ता गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनालाई बयानका लागि सोमबार बिहान कास्की जिल्ला अदालत पुराइएको छ । उनीहरुलाई अदालतकाे इजलासले...

पोखरा महानगरले जनप्रतिधि र कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढाउन संशोधन गर्यो छात्रवृत्ति कार्यविधि

पोखरा / पोखरा महानगरपालिकाले २०७५ सालमा ‘संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि’ निर्माण गर्‍यो। २०७५ नगर कार्यपालिकाको मिति २०७५/०४/०४ गतेको बैठकले पारित गरेको तथा २०७५ साल साउनको स्थानीय राजपत्रमा प्रकाशित कार्यविधि निर्माणको आवश्यकताबारे भनियो, ‘छात्रवृत्ति...

-->