शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पाेखरा महोत्सवको तयारी तीब्र

पोखरा/ तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । यही पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको आयोजक युनाईटेड क्लब पोखराले आइतबार...

पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको पदस्थापना

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम आइतबार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम...

पोखरा विश्वविद्यालयको उपकुलपतिमा वेदराज केसी नियुक्त

पोखरा/ पोखरा विश्वविद्यालयको उपकुलपतिमा डा. वेदराज केसी नियुक्त भएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको संयोजकत्वमा गठित सिफारिस समितिले पठाएका ३ जनाको नाममध्येबाट केसीलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नियुक्त गरेका हुन् । नेपालगन्जको...

रवि लामिछानेको सांसद पद निलम्बन हुने

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्लाकी न्यायाधीवक्ता कमला काफ्लेले जनाएकी छन् । सम्पत्ति...

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

पोखरा/  पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका...

रवि लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत ४४ जनाबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलेले आईतबार कास्की जिल्ला अदालत...

दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा

पोखरा/ दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको १३ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाको २०८०÷०८१ सम्म शेयर पुँजी ३ करोड १ लाख २८ हजार ५ सय, निक्षप संकललन ४...

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको...

रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा आइतबार जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार...

रवि लामिछानेलाई मुद्दा दर्ताका लागि आज अदालत लगिदै

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि आज कास्की जिल्ला अदालत लगिँदैछ । भोलिदेखि बयान र बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने...

-->