पोखरा/सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गर्दा पोखराको समेत भ्रमण गरे । पोखरा भ्रमणपछि फेवातालको चीनमा चर्चा सुरु भयो । त्यसको २६ वर्षपछि अर्थात २०२० मा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल...
पोखरा /विद्यार्थीलाई पढाउँदा पढाउँदै पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका उपप्रधानाध्यापक रामबहादुर बानियाँले कक्षाकोठाबाट बाहिर हेरे। जलवायु परिवर्तनले पारेको असरबारे विद्यार्थीलाई केही उदाहरण देखाउनु र सुनाउनु थियो। झ्यालबाट बाहिर माछापुच्छ्रे हिमाल देख्ने बित्तिकै झस्किए। केही बेर घोत्लिएर विद्यार्थीलाई भने,...
पोखरा/मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा...
पोखरा/ पोखरामा मुख स्वास्थ्य सेवाको लागि महत्वपूर्ण प्रगति गर्दै कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलले अत्याधुनिक कोन बीम कम्प्युटेड टोमोग्राफी सीबीसीटी स्क्यान मेसिन जडान गरेको छ । यसले मुख स्वास्थ्य सेवाहरुको...
पोखरा/ संघीयता तथा संविधानको कार्यान्वयनमा तिब्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानूनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध बिकास गर्ने र बन्न बाँकी कानूनको अध्ययन र पहिचान गरी संघीय...
पोखरा/शिक्षाविद् तथा प्राध्यापक डाक्टर कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । प्राडा न्यौपानेले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्ने बताएका...
पोखरा/सक्रिय राजनीतिक यात्राको चाहना व्यक्त गरेकी पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला पोखरामा रहेकी छन् । त्रिभुवन बिश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत रहेको चाइना सेन्टर फर साउथ एसियन स्टडिज (सीसीएसएस) को संयुक्त आयोजनामा बुधबार र बिहीबार पोिखरामा...