शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सामाजिक एकता समृद्ध राष्ट्रको आधार : प्रदेश प्रमुख भट्ट

पोखरा/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताएका छन् । सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उनको भनाइ छ । धादिङ–पोखरा सम्पर्क समाजको...

‘न्यायाधीश नियुक्तिमा पारदर्शीता हुनुपर्यो’

पोखरा/सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायाधीश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानूनविद्हरुले जोड दिएका छन् । न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड...

रविको हिरासत अनुभव कहाँ काम लाग्ला ?

पोखरा/त्यो बेला रवि लामिछाने आफूलाई संचारकर्मीको रुपमा चिनाउँथे । न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ संचालन गर्ने उनी जनसरोकारका विषयमा खरो टिप्पणी गर्थे । मै हुँ भन्ने व्यक्तिलाई सोझै टेलिफोन गरी झाँको झार्थे । त्यही...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप १९ जनाविरुद्ध मुद्धा, रविको मुद्धा आइतबार दर्ता हुने

पोखरा/सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा सरकारी वकिल कार्यालय कास्कीले १९ जनाविरुद्ध थप अभियोग दर्ता गराएको छ । सोही प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेविरुद्ध आइतबार पूरक मुद्धा लगिने...

संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ...

तान्चोकको कान्छी बराह मन्दिरको प्रवद्र्धन गर्न हाइकिङ

पोखरा/कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ । गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त...

घान्द्रुकमा स्कारपियो दुर्घटना: एक जनाको मृत्यु, ४ गम्भीर घाइते

पोखरा / पोखराबाट घान्द्रुक जादै गरेको स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण...

कास्की हिरासतको फोटो रविकै, सुरक्षामा गम्भीर चूनौती

पोखरा / गत कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र...

जलवायु न्यायका लागि प्रदूषण गर्न कुनै योगदान नभएका राष्ट्रहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ– पूर्वराष्ट्रपति भण्डारी

पोखरा/ पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापि तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न...

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा/ ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र...

-->