शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पिसकोर स्वयंसेविका भेट्न अमेरिकी राजदूत सिक्लेसमा

पोखरा/नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले कास्कीको उत्तरपूर्वी पर्यटकीय गाउँ सिक्लेसको भ्रमण गरेका छन् । राजदूत थम्पसन अनौपचारिक भ्रमणको क्रममा सिक्लेसमा रहेकी पिसकोर स्वयंसेवक क्याथलिनलाई भेट्न त्यहाँ पुगेका मादी गाउँपालिका वडा नम्बर १ का...

रवि लामिछानेको प्रश्न : आजसम्म मलाई हिरासतमा राख्दा के प्रमाण प्राप्त भयो ?

पोखरा/संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरण मुद्धामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अन्तिमपटक ४ दिनको म्याद थप गरेको छ । लामिछाने गत...

पोखरामा ‘ड्रागन बोट रेस’को दोस्रो संस्करण दोस्रो साता

पोखरा / पुसको दोस्रो साता पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ हुने भएको छ। पर्यटकीय राजधानी पोखरामा वाटर स्पोर्टसको रुपमा गतवर्षदेखि थपिएको ड्रागन बोट रेसको दोस्रो संस्करण १३ देखि १५ (डिसेम्बर २८-३०) सम्म फेवातालमा...

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

पोखरा/  सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले मंगलबार अनुमती दिएको छ । योसहित लामिछानेलाई थुनामा...

हाँडीखोलामा पुल

पोखरा/पोखरा महानगरपालिका वडा नं.२३ हाँडीखोलामा पुल बनेको छ । पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । तीन करोड ४८ लाख छ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त पुल ३ करोड १३ लाख...

रविको टाउकोमा ५ करोड ५८ लाख, सम्पत्ति शुद्धीकरणमा दोषी भएको दाबी

पोखरा/कास्की प्रहरीले लामो तथा विवादस्पद प्रक्रियापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार अनुसन्धानको निश्कर्ष,...

४ दिन म्याद थप माग्दै लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा / सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिनको म्याद थपको मागसहित जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ...

आगामी अधिवेशनहरूमा संघीयता कार्यान्वयनसँग जोडिएका कानून बनाउँछौंः सभामुख घिमिरे

पोखरा/ पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज...

लायन्स क्लब अफ पोखरा लेकसाइडद्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

पोखरा/ चितवनको कालिका नगरपालिका ११ सैपाममा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले...

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुदक महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । विद्यालयमा...

-->