शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

भागेका ठेकेदार खोज्दै गण्डकीका भौतिकमन्त्री

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले काम नगरी भागेका ठेकेदारको पहिचानको काम अघि बढाउने भएको छ । मंगलबार र बुधबार मन्त्रालयमा पूर्वाधार कार्यालय र यातायात कार्यालयका प्रमुखहरुसँगको ब्रिफिङमा मन्त्री प्रकाशबहादुर...

बेनी-पोखरा सडकखण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा, प्रशासन मौन

म्याग्दी / पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु. चार हजार भाडा मागे । रघुगङ्गा-२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा...

नेसपा अव नेसपा (नयाँ शक्ति), माघमा महाधिवेशन गर्ने

पोखरा/आगामी माघ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसाथ नेपाल समाजवादी पार्टीको दुईदिने प्रथम विधान अधिवेशन पोखरामा मंगलबार सम्पन्न भएको छ । पार्टीको सचिवालय बैठकको निर्णय अधिवेशनले पारित गर्दै उक्त मिति तय गरेको...

पूर्व डिआइजी जोशीसँग साढे ७ घण्टा लामो बयान, आज पोखरा ल्याइदै

बुटवल / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) सँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले साढे ७ घण्टा लामो बयान लिएको छ। गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा...

अर्जुनको कप्तानीमा गण्डकी यु१९ टिम घोषणा

पाेखरा / अर्जुन कुमालको कप्तानीमा गण्डकी प्रदेशको यु१९ टिमको घोषणा गरिएको छ । नेपाल क्रीकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय...

रवि लामिछानेसँग सरकारी वकिल कार्यालयमा लिईयो तीन घण्टा बयान

पोखरा / सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेसँग मंगलबारबाट बयान लिन सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला...

विश्व राष्ट्रगान यात्री रामजी नेपाली विश्वबन्धुत्वको सन्देश लिएर निस्किए भारत यात्रामा

पोखरा / विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्किएका छन् । सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन् । नेपालीले एक सय ६० देशका राष्ट्रगान...

पोखरामा रगत अभाव भएपछि आकस्मिक रक्तदान, २१९ यूनिट रगत संकलन

पोखरा / पोखरामा मंगलबार दुई ठाउँमा आयोजना गरिएको खुल्ला रक्तदानमा २१९ युनिट रगत संकलन भएको छ । पोखरास्थित लायन्स क्लबको आयोजनामा १३१ यूनिट र नेपाल रेडक्रस सोसाईटी पोखरा-१७, उपशाखा र डेभिजफल युवा क्लवद्धारा संयुक्त...

सरकारी कार्यालयको बीचमा नेपाल प्रहरीले बनाउन लागेकाे पेट्राेल पम्प निर्माण कार्य रोक्न अन्तरिम आदेश

पोखरा / पोखराको शहिदचोकस्थित कास्की जिल्ला प्रशासन कार्यालय र अन्य संवेदनशील सरकारी निकायबो बीचमा नेपाल प्रहरीले बनाउन लागेको पेट्रोल पम्प निर्माणको काम अघि नबढाउन उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । नागरिक समाज...

गण्डकी प्रदेश सभा अर्थ तथा बिकास समितिले दियो सरकारलाई १२ बुँदे निर्देशन

पोखरा/  गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा बिकास समितिले प्रदेश सरकारलाई सार्वजनिक यातायात, कालोबजारी रोक्न, बजार अनुगमनलगायत विषयमा विभिन्न निर्देशनहरु दिएको छ । विभिन्न सरोकारवाला निकायसंगको छलफलपछि समितिले १२ वटा निर्णय गर्दै ती सबैको...

-->