शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

भाइटीकाको शुभ साइत १८ गते आइतबार बिहान ११.३७ बजे

पोखरा / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद...

रविमाथि दुव्र्यवहार भएको छैन : प्रहरी

पोखरा/ कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि दुव्र्यवहार नगरिएको प्रष्टिकरण दिएको छ । सामाजिक सञ्जालमा रविमाथि प्रहरीले अदालतमा...

चेक अनादरमा व्यवसायी अनिल सिग्देललाई दुई बर्षको कैद सजाय

पोखरा / चेक अनादर मुद्धामा जिल्ला अदालत कास्कीले व्यवसायी अनिल सिग्देललाई २ बर्षको कैद सजाय सुनाएको छ । पोखरा उपमहानगर १३ का अनिल सिग्देल कास्की जिल्ला अदालतको फैसला अनुसार अब २ वर्ष जेल बस्न...

७० बर्षमाथिका ज्येष्ठ वामपन्थीहरुको पोखरामा भयो पुनर्मिलन

पोखरा / नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको हीरक वर्षको सन्दर्भको अवसरमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय बामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम शनिवार सकिएको छ । प्रदेशका वामपन्थी ज्येष्ठ नागरिकबिच अनुभव आदानप्रदान गर्न पहिलोपटक पुनर्मिलन कार्यक्रम...

सृष्टिले पहिरिन् मिस पोखरा-२४ को ताज

पोखरा / काजीपोखरीकी सृष्टि खड्काले मिस पोखरा-२०२४ को ताज हात पारेकी छिन् । पोखरा काजीपोखरीकी सृष्टिले ११ औं संस्करणको मिस पोखराको ताज पहिरिएकी हुन् । उनलाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन...

प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेका छौ: मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशवासीलाई स्वस्थ राख्ने बाटो तय गरेर मन्त्रालयका योजनाहरु अगाडि बढाएको बताएका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल ९अफिन० को छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनको...

सडकमा किन कमजोर देखियो रास्वपा ?

पोखरा/ठ्याक्कै एक साताअघि सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछाने कम्तिमा अबको एकसाता पनि प्रहरी हिरासतमा नै रहने छन् । जिल्ला अदालत कास्कीले अनुसन्धानको लागि प्रहरीबाट...

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड

पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा शुक्रबार पोखरामा आयोजित रोयल्टी बाँडफाँडको बर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा रोयल्टी बाँडफाँड समन्यायिक...

२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा/२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को मिति तय भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता...

इजलासमा उभिएर के भने रवि लामिछानेले ?

पोखरा / सहकारी ठगी र संगठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बिहीबार इजलासमा आफ्ना कुरा राखेका छन्। सहकारी पीडित र लामिछाने पक्षका कानुन व्यवसायीले बहस गर्दागर्दै...

-->