शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

यी हुन् शिक्षामन्त्री भट्टराईका १०० दिने उपलब्धी

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि सार्बजनिक गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी मन्त्री भट्टराईले...

निषेधित क्षेत्र तोड्दै रास्वपा कार्यकर्ता राष्ट्रबैंक चोकतिर

पोखरा/ पार्टी सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएलगत्तै रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर राष्ट्र बैंकचोक पुगेका छन । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न राउन्ड अश्रु ग्यास...

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा / सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका ६ नम्बर...

प्रतिभा माविका किरण अष्ट्रेलियामा सम्मानित

म्याग्दी/पोखराको पालिखेचोकस्थित प्रतिभा माविका किरण सापकोटा अष्ट्रेलियाको राजधानी क्यानेवरमा उत्कृष्ट प्रधानाध्यापक–२०२२ को अवार्डबाट सम्मानित भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियाको नेशनल युनिभर्सिटीमा प्रद्धिस अंग्रेजी म्यागजिन कलेज रिडरद्धारा एक समारोहका बिच सापकोटा नेपाल एजुकेशन अवार्ड...

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा/ सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई विहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अहिले म्याद थप सम्बन्धि बहस चलिरहेको छ । दुवैजनाबिरुद्ध सहकारी ठगी...

सभापति पक्राउ राजनीतिक प्रतिशोधः रास्वपा

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी ले पार्टी सभापति रवि लामिछानेको पक्राउलाई पूर्ण रुपमा राजनीतिक प्रतिशोध रहेको जनाएको छ । लामिछाने पक्राउ यताको बस्तुस्थितिबारे धारणा सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपाले यस्तो जनाएको हो । पत्रकार...

रवि र छविलाई आज अदालत लगिदैँ

पोखरा/ सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई म्याद थपको अनुमतिका लागि आज बिहीबार कास्की जिल्ला...

धावक अर्जुन गोदारले पुरा गरे २ सय किमी दौड, पोखरा रंगशालामा भब्य स्वागत

पोखरा/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले झन्डै साढे २ दिनमा काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा...

पोखरा महानगरपालिका क्षेत्रभित्र उत्पादन हुने ‘जेठोबुढो’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा/ पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा...

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा प्रदर्शन

पोखरा/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका...

-->