शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

पोखरा/ युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको छ । दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले लेखनमा सङ्ख्याभन्दा...

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र कोरला नाकाको अनुगमन तथा निरीक्षण

पोखरा/ गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा बिकास समितिले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । समितिले आयोजनाको प्रदेश भित्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा...

तिहारलगतै करारका २८ जना कर्मचारी हटाउने पोखरा महानगरको निर्णय

पोखरा / पोखरा महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । कार्यपालिकाको ३६औं बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो । गत पुस २९ गते बसेको २५औं कार्यपालिका बैठकले करारका कर्मचारी व्यवस्थापनबारे निर्णय गरेको...

उज्यालो प्रकाशले सत्य र न्यायको मार्गमा पथ प्रदर्शन: प्रदेश प्रमुख भट्ट

पाेखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने...

प्रकृति र संस्कृति पर्यटन विकासको आधार: पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन् । नेकपा (एमाले) पोखरा–१७ द्वारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान...

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण: धेरैको काठमाडौंमा घर

पोखरा/ गण्डकी प्रदेशका मुख्यन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अधिकांश मन्त्री धनी देखिएका छन् । गण्डकी सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति...

क्लब आइभिवाईको ग्राण्ड ओपनिङ आज, ४ वर्षपछि पोखरामा गुञ्जिदैं ‘एमटी ८८४८’

पोखरा/ पोखराकाे  लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ । चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै आज बुधबार क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए । उनका अनुसार सो...

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

पोखरा/पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा  पोखराका प्लाष्टिकजन्य फुलका माला र पूूmलका गुुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन...

सलाइको काँटीको पटका बनाउँदा एक किशोर घाइते

पोखरा / सलाइको काँटीलाई पटका बनाउन खोज्दा पोखरा एक किशोर घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा पोखरा महानगरपालिका २१ फुर्सेखोला रोइकरेमा सलाइको काँटीले पटका बनाउन खोज्दा अचानक पड्कदा १७ वर्षीय...

रवि लामिछानेसंग ९ घण्टा लामो बयान, सक्ने तयारी !

पोखरा / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ । स्रोतका अनुसार बयान आजै...

-->