शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन

पोखरा / ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशसभाका सदस्य सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ। मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल...

गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर

काठमाडौँ / सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट...

रवि लामिछानेलाई १० दिन म्याद थप

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तेस्रो पटकको...

रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने ७ जना पक्राउ

पोखरा / सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रशासनले जारी गरेको निषेधित...

महानगरमा एमालेका जनप्रतिनिधिहरुको धर्नामा झडप, नगर प्रहरी घाइते

पोखरा/ करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आयोजित एमाले जनप्रतिनिधिहरुको धर्ना कार्यक्रममा झडप हुँदा नगरप्रहरीका सई सन्तबहादुर केसी घाइते भएका छन् । अण्डकोषमा चोट लागेक उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । एमाले जनप्रतिनिधिहरुले मंगलबार गेटअगाडि धर्नासहित...

पोखरा प्रदर्शनमा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदर्शन गरीरहेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोकबाट अगाडि बढ्दै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको...

रास्वपाका कार्यकर्ता र रविका समर्थकद्वारा पोखरामा प्रदर्शन

पोखरा / सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका कार्यकर्ता र समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले उनलाई फसाउन खोजिएको भन्दै मंगलबार पनि पोखरामा प्रदर्शन गरेका...

रवि लामिछानेसहित ४ जनालाई प्रहरीले अदालत उपस्थित गरायो

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविसहित सूर्यदर्शन सहकारीको रकम...

रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिँदै

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालिन संचालक एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज मंगलबार म्याद...

पोखरा-मुग्लिन सडकको काम ६८ प्रतिशत, थपिएको समयमा पनि सकिएन्

दमौली / पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक खण्डको काम थपिएको समयमा पनि पूरा नहुने भएको छ । पूर्वी खण्डको आगामी फागुनसम्म र पश्चिम खण्डको मंसिरसम्म म्याद थप गरिए पनि उक्त अवधिमा काम नसकिने आयोजनाले जनाएको हो ।...

-->