पोखरा / सात जना न्यायाधीश कार्यरत रहेको कास्की जिल्ला अदालतमा शुक्रबार २ बजेसम्म एक जना पनि न्यायाधीश नभएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गम्भीर रुपमा लिएका छन्। उनले शनिबार बिहानै न्याय परिषद्का सचिव यमबहादुर...
पोखरा/ आफ्नो पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेको छ । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकारबिरुद्ध नाराबाजीसमेत गरेका थिए...
पोखरा / आफ्ना सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्ने भएको छ। पूर्व गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र...
पोखरा/ सहकारी ठगी र संगठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिवार बिहान पोखरा ल्याइएको छ । उनलाई स्थलमार्गबाट पोखरा ल्याइएको हो । लामिछानेलाई पोखरा ल्याउनसाथ पोखरा स्वास्थ्य विज्ञान...
पोखरा/ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लगायत प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी...