शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरा/ जुवातास खेलिरहेका ६ जनालाई नगद रकमसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ ड्यामसाइडस्थित होटल स्यान्डी ब्लुममा जुवातास खेलिरहेका उनीहरुलाई नगद एकलाख ८८ हजार ४ सय २६ रुपैयाँसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ...

सवारी दुर्घटनामा ३ जना घाईते

पोखरा/  यात्रु चढाउन रोकेको बसलाई टिप्परले ठक्कर दिदाँ ३ जना घाइते भएका छन । आज बिहान सवा ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २५ बडहरेमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२...

आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज कात्तिक १ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९...

आज गण्डकीसहित ४ प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा / हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावका साथै गण्डकी, कोसी र बागमती प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको मौसम...

क्लब स्तरीय एक दिवसीय क्रिकेट भोलिबाट

पोखरा / पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो । संघमा आबद्ध भएका क्लबहरुमात्र...

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे  

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९...

गण्डकी प्रदेश प्रहरी कार्यालयले मनायो ६९ औं प्रहरी दिवस

पाेखरा/ ‘अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने नारासाथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा बुधवार सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र जमुनालाई

पोखरा/ सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्वअध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१...

यु १९ महिला टोलीकाे बन्दप्रशिक्षण सुरू, गण्डकीका चार खेलाडी टिममा

पोखरा / आइसिसी यु १९ महिला टि२० विश्वकप एसिया छनोट खेलाका लागि नेपाली यु १९ महिला अन्तिम १८ जनाकाे नाम सार्वजानिक भएको छ । अब बन्द प्रशिक्षणबाट राष्ट्रिय टिम घोषणा गरिनेछ । नेपाल क्रिकेट...

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । नेपालीहरुको महत्वपूर्ण चाड बडादर्सैको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय,...

-->