शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दशैंको टीकाको दिन पोखरामा निशुल्क बस सेवा संचालन हुने

पोखरा/ पोखरा महानगरभित्रको बढी जनघनत्व भएको ठाउँमा वडादशैंको टीकाको दिन निशुल्क रुपमा सार्वजनिक यातायात सेवा संचालन हुने भएको छ । कास्की जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी कम्पनी र पोखरा महानगरपालिकाको समन्वयमा पहिलो पटक यस्तो...

तेस्रो क्रस कन्ट्री दौड कार्तिक अन्तिम साता हुने

पोखरा/पोखराको पर्यटन प्रर्बद्धनका लागि हिमालयन टुरिजम फोरमले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । फोरमले समृद्धिका लागि साझा दौड भन्ने मुल नाराका साथ आगामी कार्तिक अन्तिम साता पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौडको...

चाडपर्व सुरक्षा योजना : कुकुरसहित प्रहरीको सवारी चेकजाँच

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार चाडपर्व सुरक्षा योजनाअन्तर्गत कास्की–तनहुँ नाकामा कुकुरसहितको सवारी चेकजाँच गरेको छ । चाडपर्वको समयमा कास्कीमा लागुऔषध, बिस्फोटक पदार्थ (पटका) भित्रिन सक्ने र यात्रुहरु चोरीको सिकार हुन सक्ने भन्दै चेकजाँच गरेको...

मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना

पोखरा/ कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले तोकेको...

एक सय जनाले सिके कृष्ण चरित्र

पोखरा/ पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ । समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षणमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका...

कुँवर समाजको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ८, कुँवरटोलमा स्थापना भएको कुवँर समाज समितिको ११ औं वार्षिक साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले गरेका...

रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुखमा महेश भण्डारी

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेश भण्डारी गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति विभागको प्रमुखमा नियुक्त भएका छन । प्रमुख नियुक्त भएसंगै भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। पार्टीले उनलाई...

प्रदेश भित्रिने विदेशी पर्यटकको तथ्यांक राख्न कार्यदल गठन

पोखरा/ पर्यटनको राजधानी पोखरा मात्र नभई गण्डकी प्रदेश नै पर्यटकीय गन्तव्यको रुपमा रहेको भए पनि यहाँ आउने विदेशी पर्यटकको संख्या भने यकिन छैन । प्रदेश भित्रिने पर्यटकको संख्याको तथ्यांक राख्ने निकाय नहुँदा हवाई तथा...

पोखराको द स्केट पार्कमा आगलागी

पोखरा/पोखराको  द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति करिब ८ः२० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुद्धचोकस्थित द स्केट पार्क पोखरा-५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन...

गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ, सरकारका प्रवक्ता नै बेखबर

पोखरा/ गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा कृषी भूमीव्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ) लाई दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निजी कामका लागि भारत गएपछि आइतबारदेखि लागु हुने गरी श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो...

-->