शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

पोखरा/ अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक...

लायन्स पोखरा चौतारी सहित चार क्लबको संयुक्त पदस्थापन

पोखरा/ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ । शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी,...

शुभकामना बचत तथा ऋण सहकारीको १५ औँ वार्षीक साधारणसभा

पोखरा/ शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी संस्थाका शेयर सदस्यले संस्थामा आफ्नो भुमिका खोज्न...

झन्डै ११ करोडमा गण्डकी विश्वविद्यालयको प्रशासनिक भवन बन्दै, मुख्यमन्त्री पाण्डेद्वारा शिलन्यास

पोखरा/  गण्डकी विश्वविद्यालयले झन्डै ११ करोड रुपैयाँको लागतमा मुख्य प्रशासनिक भवन निर्माण गरिरहेको छ । उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार शिलन्यास गरे । पोखरा महानगरपालिका–३२ मालमुल ज्ञानकुञ्जमा भवन बन्न लागेको हो ।...

पोखराको प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

पोखरा/ पोखराको प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो...

बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ तल्लोगगनगौंडामा क्रियाशील बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायत पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । क्लबले विगतको परम्परालाई निरन्तरता दिएको अध्यक्ष सुजाता पौडेलले जनाइन...

विन्ध्यवासिनी क्याम्पस र विद्यार्थी मञ्चको शुभकामना आदानप्रदान

पोखरा/  विन्ध्यवासिनी क्याम्पस पोखरा–१६ बाटुलेचौरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली राष्ट्रिय पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले क्याम्पसले...

गुण्डागर्दी नियन्त्रण पहिलो काम– कास्की प्रहरी प्रमुख ओलिया

पोखरा/ हालैमात्र सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कास्कीमा गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताएका छन् । पछिल्लो समय गुण्डागर्दी गर्ने तरिकामा परिवर्तन आएको र त्यसलाई नियन्त्रणमा...

रामघाट महिला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

पोखरा/ पाेखरा महानगरपालिका– १० रामघाटमा रहेको रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारणसभा शुक्रबार  सम्पन्न गरेको छ । संस्थाले साधारणसभाकै अवसरमा कर्मचारी, सेयर सदस्य, जेष्ठ नागरिक तथा सेयर सदस्यका छोराछोरीलाई...

पोखरा महानगरको चाडबाडकेन्द्रीत अनुगमन

पोखरा/ पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैँ सुरु भएसंगै महानगरले अनुगमन सुरु गरेको हो ।  महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखराका विभिन्न ८...

-->