शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा/ पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको...

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ?

पोखरा/ मनसुनका कारण केही महिना स्थगीत भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको...

चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न योगदान गर्छन–गण्डकी प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान...

भूमेश्वर आधारभूत विद्यालयमा समाजसेवी पौडेलको सहयोगमा ट्रस्ट निर्माण हुने

पोखरा/  पोखरा–१९ घार्मी मैदानमा रहेको भूमेश्वर आाधारभूत विद्यालयमा ट«स्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पौडेलको सहयोगमा विध्यार्थीलाई खाजा खाने बेला बस्न मिल्नेगरी ट्रस्ट निर्माण गरिने भएको हो । ट्रस्टको...

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

पोखरा/ गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...

पुरिएको विषादीले समस्या, बिषादीको व्यवस्थापन नगरी जग्गा प्रयोग गर्न नहुने

पोखरा/ केही कोठाको ढलान, प्लाष्टर उप्किने, कार्पेट छिटै खुइलिन्थ्यो । हरियो पानी पनि निस्किन्थ्यो । विषादिको गन्ध आइरहन्थ्यो । तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कास्कीमा कृषि प्रसार अधिकृत थिए केशब बराल । कार्यकक्षमा बस्दा...

यसवर्ष दशैंमा च्याङग्राको मूल्य घट्यो

म्याग्दी /दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्...

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा/ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको बिहीबार पोखरामा आयोजित चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान...

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

पोखरा/ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा विहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान...

घटस्थापनाको दिन पारेर पाेखराकाे तालबराही मन्दिरमा मुल ढोका राखियो

पोखरा/ पुनर्निर्माणको क्रममा रहेको फेवातालको बीचभागमा अवस्थित तालबराही मन्दिरमा विहीबार मुल ढोका राखिएको छ । वडादशैं सुरु भएको घटस्थापनाको दिन पारेर मन्दिरमा पुजाआजासहित मुख्य ढोका राखिएको हो । तालबराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरातत्व...

-->