शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ज्येष्ठ नागरिक दिवसमा पोखरा महानगरद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा/३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । १ सय ६ वर्षीया बसुन्धरा बराल र १ सय ३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले सम्मान गरेको हो ।...

सूर्यदर्शन सहकारी ठगी कसूरका लीला पछाई पक्राउ

पोखरा/ पोखरा महानगरपालिका वडा नं ४ नालाकोमुखमा संचालनमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका थप एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४...

दिव्यज्योती, केएनबी, सेभेन टु एट र वीआरवन विजयी

पोखरा/पोखरा महानगरपालिका १५ नयाँगाउँमा मंगलबारदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित...

अस्पतालबाट डिस्चार्ज भए, जन्माउने नै शिशुलाई बाटैमा छाडे

पोखरा/पोखरा महानगरपालिका १४ चाउथे विजयपुर खोलाको ओरालोमा नवजात शिशुु मृत फेला परेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट १२ गते डिस्चार्ज भइ गएको शिशुुको शव फेला परेको हो । नुुवाकोट बेलकोटका गोविन्द लामिछाने र सुुभद्रा...

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन

पोखरा/  गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आर्थिक वर्ष ०८०/८१ को चाैतिसाै‌ वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा...

काठमाडौ‌बाट पोखरा आउँदै गरेको बस दुर्घटना, १२ जना घाइते, २ को अवस्था गम्भीर

  पोखरा/काठमाडौंबाट पोखरा आइरहेको माइक्रोबस छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज दुर्घटनाग्रस्त हुँदा १२ यात्रु घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरीका अनुसार ग १...

दसैं, तिहारको अवसरमा पोखराको बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट

पोखरा/ महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि...

जनताका आवाज बुलन्द हुन सकेनन्, मुख्य जिम्मेवारीमा चुक्यो

पोखरा/ गत असार १७ मा गण्डकी प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट पारित भएसंगै सभा बैठक अनिश्चित कालका लागि स्थगीत गरियो । यस बीचमा प्रदेशबासी बाढीपहिरोलगायत विपद्का घटनाबाट पीडित भए । तर उनीहरुको...

पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनयन

पोखरा / पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स, न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका...

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीका समस्या समाधान एवं...

-->