शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेश सरकारका ५९ बुँदे सङ्कल्प सार्वजनिक (पूर्णपाठ)

पोखरा/ गण्डकी प्रदेश सरकारको ५९ बुँदे सङ्कल्प र प्रतिबद्धता सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको संयुक्त सरकार बनेपछि आइतबार ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्प...

मौसम अनुकूल भएसँगै सुर्खेतबाहेक सबै विमानस्थलमा हवाई सेवा सञ्चालन

काठमाडौं / मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर)...

भूपू खेलाडी मञ्चको अध्यक्षमा गुरुङ

पोखरा/नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी...

असोज २५ मा बाँझापाटनमा कालरात्री फेस्टिभल

पोखरा/पोखरा १३, बाँझापाटनमा रहेको श्री सत्य युवा सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको छ । श्री सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङ अनुसार कालरात्री म्युजिक...

बाढीपहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता

पोखरा/  बाढीपहिरो र डुबानमा परेर हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा...

र्यान्डमले गर्यो सुधीरका दुई कृतिमाथि विमर्श

पोखरा/र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श गरेको छ । शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरिएको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा...

मुख्य सचिव अर्याललाई मावली गाउँमा सम्मान

पोखरा/नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको स्वीकारेका छन् । आफूले पढेलेखेको मावली गाउँ आँधीखोला गाउँपालिकाले आयोजना गरेको सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा शनिबार मुख्यसचिव अर्यालले आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने पनि...

रिडर्स कर्नरमा दशैँ किताब मेला

पोखरा/किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ । पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो । यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई किताब...

बाढीपहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध, झोलुंगे पुल बगायो

पोखरा/  निरन्तरको वर्षाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध बनाएको छ । बाढीले झोलुंगे पुल बगाएको छ भने यातायात ठप्प भएको छ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको शहिद लखन गाउँपालिका–४ ठेवाटार र चितवनको इच्छाकामना...

शनिवार वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

पोखरा / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी,...

-->