पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै...
पोखरा/ नेपाल प्रहरीले सरकारी कार्यालयहरुको बीचमा बनाउन लागेको पेट्रोल पम्प निर्माणको काम रोक्न परेको रिटमा उच्च अदालत पोखराले विहीबार कारण देखाउ आदेश जारी गरेको छ । नागरिक समाज पोखराका तर्फबाट मंगलबार रिट परेको थियो ।...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक...
पोखरा/ युरोपेली युनियनको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पोखरामा गण्डकी प्रदेशस्तरीय आपतकालिन गोदामघर (मानवीय सहायता केन्द्र) संचालनमा ल्याएको छ । पोखराको पुरानो बिमानस्थलमा निर्मित गोदामघरको संघीय गृहमन्त्री रमेश लेखकले बुधबार भर्चुअलरुपमा उद्घाटन...
पोखरा/ पर्यटनको राजधानी पोखरामा बुधवार सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तारको मापदण्ड सम्बन्धमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदीप्रसाद पाण्डेको अध्यक्षतमा...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग शिष्टाचार भेटघाटलाई तीब्र बनाएको छ । यही क्रममा मंगलबार अध्यक्ष गोकर्ण कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका उपाध्यक्ष...