शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रदेशभरीका स्थानीय तहका न्यायिक समितिको काममा एकरुपता ल्याउने प्रयास

पोखरा/  नेपालको संविधानले स्थानीय तहलाई पनि न्यायिक अधिकार दिएको छ । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । समितिले निश्चित प्रकारका मुद्दा मामिलामा पालिकास्तरीय क्षेत्राधिकार ग्रहण गरी सुनुवाई र...

बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन पोखरा र लेखनाथ उवा संघको माग

पोखरा/ पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा (गुडवील) नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र...

गण्डकीमा एकैसाथ ५ ऐन संसोधन, अधिवेशन अन्त्य

पोखरा/ गण्डकी प्रदेश सरकारले एकैसाथ ५ वटा ऐन संसोधन गरेको छ । सोमबारको प्रदेशसभा बैठकले विषयगत समितिमा छलफल नगरि ‘फास्ट ट्रयाक’ बाट ती ऐन सर्वसम्मत् संसोधन गरेको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐन...

कांग्रेस एमालेको गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेको बर्तमान गठबन्धनले जनतामा सकरात्मक सन्देश प्रवाह भएको बताएका छन । दोस्रोपटक मुख्यमन्त्री भएपछि पहिलोपटक सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले अव राजनीतिक स्थिरता पनि...

अधिकारीलाई माओवादीको जवाफ, २/२ पटक मुख्यमन्त्री माओवादीले बनाएको हो

पोखरा/ माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारीलाई २/२ पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनाएको जनाएको छ । आफु मुख्यमन्त्री हुँदा माओवादीले कुनै सहयोग नगरेको अधिकारीको यसअघिको भनाइको प्रतिकार गर्दै गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा माअ‍ोवादी...

गण्डकी प्रदेशस्तरी यु–१९ क्रिकेट छनोट : पर्वतविरुद्व कास्की ८ विकेटले विजयी

पोखरा / गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरामा वाई वाई यु–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कास्कीले पर्वतलाई ८ विकेटले हराएको छ । आज टस जितेर ब्याटिङ...

पूर्व डिआइजी जोशीलाई ५ दिन थुनामा राख्न अदालतकाे अनुमती

पोखरा / सहकारीको रकम अपचलन आरोपमा आइतबार पक्राउ नेपाल प्रहरीका पूर्वडिआइजी तथा गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई कास्की जिल्ला अदालतले सोमबार ५ दिन थुनामा राख्न म्याद दिएको छ । कास्की प्रहरीले जोशीलाई...

पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमवार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । गोर्खा...

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा प्रदर्शन

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरिएको छ । पोखराको सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा सोमवार विहानैदेखि विरोध प्रदर्शन गरिएको हो। उनीहरुले...

पर्यटकीय गन्तव्य घान्द्रुकमा डम्पिङ साइटको शिलान्यास

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा डम्पिङ साइटको शिलन्यास गरिएको छ । घान्द्रुकको घ्युरीक्युला खोलानजिक अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप पोखराका प्रमुख डा. रविन कडरिया, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष...

-->