पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी प्रहरी हिरासत कास्कीमा रुमपार्टनर बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतका ५ वटा कोठा मध्येको...
पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड अन्तर्गत अन्नपूर्ण–१० किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू...
पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जनप्रतिनिधिहरूको लागि दलित मैत्री कानुन ब्यबहारिक सिकाइ अभ्यास र अनुभव बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीमा दलितमैत्री कानुनको ब्यबहारिक कार्यान्वयन सहित कठिनाइहरूको...
पोखरा/ बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत वर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चारतारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड...