शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दोषी उम्काउन खोजिएको पीडितका आफन्तको दाबी

पोखरा/प्रहरी र परिवारले चासो नदिँदा पोखरा ८ कुँवरटोलकी राधिका कुँवरको हत्या भएको पिडितका परिवारले आरोप लगाएका छन् । भदौ २६ गते बुधबारका दिन राधिका बिहानै कास्की प्रहरी कार्यालय पुगेकी थिइन् । आफू श्रीमानसँग बस्न...

सूर्यदर्शन ठगी प्रकरण: हाफ प्याण्ट र टिसर्टमा पूर्वडीआइजी छविलाल

पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई बुद्ध एयरको विमानबाट राति सवा नौ बजेतिर बजे पोखरा ल्याइएको हो...

नगद २ लाख सहितको झोला फेला

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको वडा सचिवको कार्यकक्षमा नगद २ लाख सहित एक झोला भेटिएको छ । उक्त झोला लिन आउन सम्बन्धित व्यक्तिलाई प्रहरीले अनुरोध गरेको छ । कास्की प्रहरीका अनुसार आइतबार अपरान्ह...

सामुदायिक सेवा जिल्ला समन्वयमा सम्मान तथा बधाई

पोखरा/  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा...

महिला उद्यमी संघ कास्कीको साधारणसभामा महिला उद्यमीहरु सम्मानित

पोखरा/ महिला उद्यमी संघ नेपाल, कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका...

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग...

पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइँदै

पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइँदैछ। आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई पोखरा ल्याउने तयारी भएको प्रहरी स्रोतले जानकारी दियो। स्रोतका अनुसार उनलाई राति ८ बजेको...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले स्वास्थ्य बिमाको साढे ३० करोड पाउन बाँकी

पोखरा/  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा बोर्डबाट झन्डै साढे ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । उक्त रकम रोकिदाँ सेवा प्रवाहमा समस्या...

कोलपाटनमा महिला हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

पोखरा/महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा पोखरा १५ को आयोजनामा शनिबार कोलपाटनमा महिला हिंसा विरुद्धको जनचेतनामूलक सडक नाटक शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर...

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पोखरा/गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी...

-->