शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नाट्टा गण्डकी प्रदेशद्वारा व्यवसायीलाई कर तथा लेखा तालिम

पोखरा/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशमा आवद्ध व्यवसायीलाई कर तथा लेखा तालिम दिइएको छ ।  नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको अध्यक्ष किशोर दहालले बताए ।...

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा...

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले नेपालको विविधताको सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

३६ उपसचिवको सरुवा, १२ जिल्लाका सीडीओ फेरिए

पोखरा/ गृह मन्त्रालयले ३६ जना उपसचिवको बुधवार सरुवा गरेको छ । साथै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरेको छ । । मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर...

सामुदायिक वन समृद्धिको आधार–मन्त्री वस्याल

पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा बुधवार पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका...

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका–२५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको बुधवार उद्घाटन गरे । पुल बनाउन आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५...

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा/  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा...

प्रदेश निजामती र स्थानीय सेवा ऐन संसोधन पर्याप्त छैन– कर्मचारी संगठनहरु

पोखरा/ प्रदेश तथा स्थानीय तहका कर्मचारीको बढुवालगायत बृत्ति बिकासमा बाधक रहेको भन्ने कर्मचारीहरुको बिरोधपछि गण्डकी प्रदेश सरकारले प्रदेश निजामति सेवा ऐन र स्थानीय सेवा (गठन र संचालन) ऐनमा केही संसोधन गर्न लागेको छ ।...

प्रदेशका समस्या बोकेर सिंहदरबारमा गण्डकीका स्वास्थ्यमन्त्री

पोखरा/  गत फागुन ६ मा संघीय सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तह मातहतको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर गण्डकी सरकारलाई हस्तान्तरण गर्ने निर्णय ग¥यो । ५० शय्यामा स्तरोन्नति गरेर...

नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ३० हजार

पोखरा/ पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा...

-->