शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रदेश सभालाई गौरव गर्न लायक बनाऔं– एमाले सांसद कार्की

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभालाई गौरव गर्न लायक बनाउनु पर्ने बताएका छन । बुधवार दिउँसो एक बजे सुरु हुने भनिएको प्रदेश सभा बैठक झन्डै एक घन्टा ढिलो भएपछि कार्कीले...

कास्कीमा सामुदायिकतर्फ विन्ध्यवासिनी र संस्थागततर्फ मदरल्याण्ड मावि उत्कृष्ट

पोखरा/ कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागततर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष उत्कृष्ट भएका छन् ।माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यसवर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् ।...

हिसान कास्कीमा दिवाकर जैसी

पोखरा/  हिसान कास्की अध्यक्षमा हिल प्वाइ्रन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी निर्वाचित भएका छन् । मंगलबार पोखरामा भएको हिसानको नवौं अधिवेशन तथा बाइसौं साधारण सभाबाट जैसीको नेतृत्वमा समित निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा ढाकाराम कँडेल...

स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघ कास्कीकाे  निरीक्षण

पोखरा/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धि कार्यक्रममा आएका...

डिजिटल कन्सोलसहित एनएस २०० पोखरामा

पोखरा/डिजिटल कन्सोलसहित बजाजको पल्सर एनएस २०० पोखराबाट पनि वितरण सुरु गरिएको छ । गण्डकी प्रदेशका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्सले सोमबार एक कार्यक्रमका बिच एनएस २०० सार्वजानिक गरेको छ । ब्लुटुथ कनेक्सन र...

विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ : सामाजिक विकास मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको...

अब पोखरामा क्यान्सर उपचार सेवा

पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन ३० मा गरेको निर्णयको कार्यान्वयन स्वरुप बिपी कोइराला मेमोरियल क्यान्सर...

श्रमिक संघको महासचिव पोखराका भट्टराई मनोनित

पोखरा /  नेपाल कारखाना श्रमिक संघको महासचिवमा पोखराका केशवराज भट्टराई मनोनित भएका छन् । यही भाद्र २८ र २९ गते नवलपुरमा भएको संघको सम्मेलनबाट भट्टराइ महासचिवमा मनोनित भएका हुन् । गत वर्ष अधिवेशनबाट अमृतलाल जोशी...

पोखराको क्रिकेट विकासमा पूर्वाधार बाधक

पोखरा/गण्डकी प्रादेशिक क्रिकेट संघले सोमबार तेस्रो साधारण सभाको आयोजना ग¥यो । संघले आयोजना गरेको साधारणसभामा चर्चा पोखरा क्रिकेट पूर्वाधारकै चल्यो । गण्डकी प्रदेशका सामाजिकमन्त्री विन्दुकुमार थापाबाहेक अन्य अतिथिहरुले अन्तर्राष्ट्रिय पूर्वाधार पोखरामा आवश्यता रहेको बताए...

व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

पोखरा/ विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तिसहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ विद्यार्थी...

-->