पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका...
पोखरा/ पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगरप्रमुख धनराज आचार्यले आइतबार नगद...
पोखरा/ पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको जगेडा कोषसहित विभिन्न...
पोखरा/ पोखरा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा यूरोपियन यूनियनद्वारा आयोजित इरास्मस रोडसो कार्यक्रम शुक्रबार पोखरा–३०, खुदीस्थित पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई इरास्मस मनडस संयुक्त मास्टर...