शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरा/ पोखरामा शुक्रबार देखि दुइदिने २० औ इन्द्रबहादुर गुरुङ मेमोरियल विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा पोखरा रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यको लागि खेलकुद,...

इन्जिनियर्स एशोसिएसनको निर्वाचनः पोखरामा खस्यो ९०२ मत

पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा पोखरामा भईरहेको मतदानमा ९०२ मत खसेको छ । दिउसो ३.१५ वजेसम्म ९०२ जनाले मतदान गरेको प्रगतिशील इन्जिनियर्स एशोसिएसन गण्डकीका अध्यक्ष विमल आचार्यले बताए । अध्यक्ष आचार्यका अनुसार यो...

इन्जिनियर्स एशोसिएसनको निर्वाचनः सभागृहमा मतदान जारी, दुई समुहविच कडा प्रतिस्पर्धा

पोखरा / सरकारी र नीजि क्षेत्रका इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको मतदान जारी छ । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन आज भइरहेको छ । गण्डकी प्रदेशका इन्जिनियरहरु पोखराको...

आर्थिक मन्दी र खेलाडी पलायनले आहा रारा गोल्डकप घाटामा, अध्ययन कमिटि बनाइदैँ

पोखरा/सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटि बनाइने भएको छ । मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो । खेलकुदमा नेपालमै...

पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै लगानी सम्मेलन गर्नुछ: कार्की

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसायसँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय...

स्वास्थ्यमा समस्या धेरै भए, नीतिगत सुधार गर्नुपर्छ: स्वास्थ्य मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि...

शिक्षा ऐन नआउँदा समस्या : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताएका छन् । बिहीबार शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभाको...

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखरामा पक्राउ

पोखरा / लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख...

अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्ने गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक...

कृषिबाट समृद्धि हासील गर्न सकिन्छ: नेता कोइराला

पोखरा / नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिने बताएका छन । वीपी चिन्तन प्रतिष्ठानद्धारा विहीबार पोखरामा आयोजित गण्डकी...

-->