शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बाढीपहिरो पीडितलाई राहतको माग

पोखरा/  लामो समयदेखि स्थगीत भएर बुधवार सुरु भएको गण्डकी प्रदेश सभा बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका छन । विशेष गरी वर्षायाममा भएको बाढीपहिरोले पुराएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उनीहरुले पीडितलाई...

दीपक मनाङेको भनाइ संसदमा उठाउने विषय होइन– अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले नेता खगराज अधिकारीले निवर्तमान मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले बोलेको कुरा ससंदमा उठाउने विषय नरहेको बताएका छन । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गुरुङले मन्त्रालय बेच्ने कुरा गरेको...

पोखरामा दिउसै आफ्नै श्रीमतीको बिभत्स हत्या

पोखरा / कास्की अन्नपूर्णका एक व्यक्तिले दिउसै आफ्नै श्रीमतीको बीभत्स हत्या गरेका छन्। अन्नपूर्ण गाउँपालिका-९, नौडाँडा घर भइ हाल पोखरा-८, कुँवरटोलमा डेरा गरी बस्ने ४२ वर्षीय जवरसिंह कुँवरले बुधबार मध्यान्न १२ः१० बजेतिर ४० वर्षीया...

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन

पोखरा/लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार पदस्थपान गराइएको छ । दुई वर्षीय कार्यकालका लागि सहमतीका आधारमा गत शनिबार उपाध्यक्ष रहेकी गंगा कुमारी...

कांग्रेस एमालेका विरुद्ध प्रतिवाद गर्न रविको निर्देशन

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाका विरुद्धमा लेख्ने एमाले कांग्रेसका कार्यकर्ताहरुलाई प्रतिवाद गर्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएका छन् । सोमबार सूर्यदर्शन सहकारीका पीडितहरुको कालोझण्डा र नाराबाजीको सामना गर्दै कार्यक्रमस्थल पुगेका लामिछानेले...

गण्डकी मुवाँथाई संघको अध्यक्षमा मिलन थापा

पोखरा/ गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना,...

आदिवासी समुदाय कांग्रेसको मेरुदण्ड: प्रदेश सभापति शर्मा

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले...

अखिल क्रान्तिकारी गण्डकीमा गुरुङ

पोखरा/ नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी गोरखाका रामकृष्ण भट्टले...

युवा व्यवसायी आदर्शको जन्मदिनमा मानवसेवा आश्रममा भोजन सेवा

पोखरा/ युवा व्यवसायी आदर्श क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा छोरेपाटनमा रहेको मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन । पछिल्लो समय पार्टी प्यालेसमा जन्मदिन मनाई फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला क्षेत्रीले असहाय र अनाथहरुका...

‘सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडा छुट दिदैनन्, दुर्व्यवहार सहनुपर्छ’

पोखरा/ सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडामा दिनुपर्ने छुट नदिने र आरक्षणका लागि छुट्टाएको सिटमा समेत बस्न नपाउने अवस्था रहेको मंगलबार आयोजित एक कार्यक्रममा सरोकारवालाले गुनासो गरेका छन । साथै बिदाको...

-->