शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोउवा अध्यक्षका प्रत्यासि कार्कीको पर्यटन व्यवसायीसंग भेट

पोखरा / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३५ औं महाधिवेशनका लागि उम्मेदवारहरु आफ्नो प्रचार अभियानमा व्यस्त भएका छन । निर्वाचनमा २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न हुँदै विभिन्न पदहमा रहेर काम गरिसकेका हालका...

एकल नृत्य प्रतियोगितामा मनिसा पुन विजयी

पोखरा/ पोखरा १४  प्रगति टोल विकास संस्थाले आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता स्थानिय मनिसा पुन  विजयी भएकी   छिन । उनले   पाँच हजार पाँच रूपैयाँ नगदसहित  प्रमाण पत्र प्राप्त गरिन्र ।   द्वितीय हुने...

पोखरा आएका रवि लामिछानेविरुद्ध सहकारी पीडितको नाराबाजी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् । पोखराको बिरौटास्थित...

रुपा गाउँपालिकामा गर्भवतीको नियमित परीक्षणका निम्ति अण्डा वितरण

पोखरा/कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलाहरुले नियमित स्वास्थ्य परिक्षण दरमा कमी आएपछि अण्डा वितरण कार्यक्रम अघिसारेको छ । अभियानअन्तर्गत पालिकाभित्र रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा गर्भवती अवस्थामा प्रोटोकल अनुसारको नियमित स्वास्थ्य जाँच गराउनेको संख्यामा कमी भएपछि...

सेतीमदी सहकारीकाे सदस्य शिक्षा एवं तीज विशेष कार्यक्रम, सहकारीका सदस्यलाई ए एण्ड बि हस्पिटलले ३० प्रतिशतसम्म छुट दिने

पोखरा/ पोखरा महानगरपालिका– २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका...

फेवातालको जलाधार क्षेत्रको दीगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दीगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन । महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रालिले आज आयोजना गरेको फेवाताल र त्यसको जलाधार क्षेत्रको...

पोखराका १० विद्यालयमा निशुल्क चिनियाँ भाषाकाे पढाइ हुँदै 

पोखरा/पोखरा महानगरपालिकाले १० वटा सामुदायिक विद्यालयमा निशुल्क चिनियाँ भाषा पढाउने भएको छ । यससम्बन्धि आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो । महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म...

बुढीबजार–खराने–कालिका सडक स्तरोन्नति शुरु

पोखरा/पोखरा २६ को बुढीजारदेखि खरानेफाँट, राखिडाँडाहुँदै कालिकासम्मको बाटो स्तरोन्नतिको काम सुरु भएको छ । पोखरा महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ६ करोड ८९ लाख छ सय ९५ रुपैयाँको लागतमा करिब साढे तीन किलोमिटर बाटोमा नालासहित आठ मिटर...

द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा ‘खुश्मा’

पोखरा/ प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको खुश्माका निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन् । माओवादी...

कृष्टिना बनिन् मिस मगर नेपाल

पोखरा/ निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले उपाधि जित्दै ताज पहिरिन सफल...

-->