शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एसईईका उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकले पारिश्रमिक पाएनन्

पोखरा/ माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को उत्तरपुस्तिका परीक्षण गरेका कास्कीका शिक्षकले प्रदेश शिक्षा निर्देशनालयले पारिश्रमिक नदिएको बताएका छन । एसईईको नतीजा प्रकाशन भएको एक साताभित्रै पारिश्रमिक दिने सम्झौता भए पनि अहिलेसम्म आफुहरुले नपाएको...

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम

पोखरा/  पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर...

कचहरीमा बदलिँदो पर्व संस्कृतिका कुरा

पोखरा/ बदलिँदो परिवेशमा फेरिएको संस्कृति र उत्सवका बारेमा पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार कचहरी गरेको छ । कार्यक्रममा डा. राजेन्द्रराज तिमिल्सिनाले ‘आर्यवर्त, अपरिवर्तन र उत्सव’ शीर्षकमा प्रस्तुति गरे...

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छुः गोकर्ण कार्की

पोखरा/  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशिने र स्वदेशमै केही गरौं भन्ने युवासमेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका...

कास्कीमा मनाइयो साक्षरता दिवस

पोखरा/  कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ। शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ...

‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यसपटक’

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी कान्छा उम्मेदवार हुन्...

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्री पाण्डेको कर्मचारीलाई निर्देशन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यालय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हकअधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने...

लामाचौर कप भलिबल : पुलिस च्याम्पियन

पाेखरा / लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले...

लामाचौरको तिज महोत्सव सकियो

पोखरा/तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार...

लामाचौर कप भलिबलको उपाधि एपिएफलाई

पोखरा /लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु...

-->