शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा १३ वडा कार्यालयको घुम्ती सेवा

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए...

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हरितालिका तीज, २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । भट्टले शुक्रबार सन्देश जारी गर्दै नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री पाण्डेको शुभकामना

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन । हरितालिका तीज एक सनातन सांस्कृतिक...

विद्यावारिधी गरेका २५ शिक्षासेवीलाई पोखरा १६ को सम्मान

पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक बाटुलेचौर तीजमेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक...

मिस मगर नेपालको ग्राण्ड फिनाले भोलि

पोखरा/निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । शनिबार हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागी हुने टिम संयोजक...

गण्डकीमा माओवादी पहिलोपटक प्रतिपक्षीको बेञ्चमा

पोखरा/दुइदुइवटा प्रदेशसभाको निर्वाचनपछि गण्डकीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षको बेञ्चमा पुगेको छ । प्रदेशसभाको भदौ २६ गते बस्ने बैठकमा माओवादी प्रदेश सरकार स्थापनायताको साढे सात वर्षपछि पहिलोपटक प्रतिपक्षको बेञ्चमा बस्नेछ । २०७४ को प्रदेशसभा निर्वाचनपछि...

गण्डकी प्रदेशमा डेंगीका ४९६० संक्रमित, ३ को मृत्यु, २ आइसीयूमा

पोखरा/गण्डकी प्रदेशमा डेंगीको संक्रमण दिनानुदिन बढ्न थालेको छ । गण्डकीमा पछिल्ला ९ महिनामा तीन जनाको मृत्यु हुँदा दुईजना आइसीयुमा रहेका छन । आइसीयूमा रहेका एक जनाको मृत्यु भए पनि डेंगीकै कारण या अन्य कारण...

गण्डकी प्रदेश सभाको बैठक भदौ २६ मा

पोखरा / चालु आर्थिक वर्षको बजेट पारित भएपछि गत असार १७ देखि स्थगित गण्डकी प्रदेश सभाको बैठक यही भदौ २६ गते बस्ने भएको छ । गत सोमबार नेकपा एमाले सरकारमा सहभागी भएर मुख्यमन्त्री सुरेन्द्रराज...

गण्डकी प्रदेश सभामा दर्ता भएका ३ संकल्प प्रस्ताव अलपत्र

पोखरा/  गण्डकी प्रदेशमा दर्ता भएका तीन संकल्प प्रस्ताव लामो समयदेखि अलपत्र परेका छन । सत्ताको खिचातानीका कारण प्रदेश सभा बैठक रुमलिदाँ ती प्रस्तावबारे कुनै पनि प्रत्रिया अघि बढाइएको छैन । कांग्रेस–माओवादी केन्द्र बीच गठबन्धन हुँदा...

लामाचौर कप भलिबल : शीर्षस्थानमा डायमण्ड

पोखरा / पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल...

-->