पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै...
पोखरा/पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्ष पदमा बलराम आचार्य निर्विरोध बनेका छन् । आसन्न ३५ औं महाधिवेशनका निम्ति उपाध्यक्ष पदमा मनोननय दर्ता गराएका रामेश्वर अधिकारीले मंगलबार आफ्नो मनोनय फिर्ता लिएपछि बलराम निर्विरोध बनेका हुन् । हाल...
पोखरा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्यहीकारण राप्रपाले प्रदेश संरचना खारेजीको माग गरेको बताइन्...
पोखरा/रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको...
पोखरा/ एमालेको ‘इन्ट्री’ संगै गण्डकी प्रदेश सरकारमा गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसदबाट मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्टि देखिएका छन । प्रदेशकै महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका...
पोखरा/ गण्डकी प्रदेशमा एमालेले ४ मन्त्रालय पाएको छ । ९ मन्त्रालयमध्ये सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा भने प्रकाशबहादुर केसीले पाएका छन । खासै राजनीतिक पृष्ठभूमी नभएका केसी एमाले...