शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सामुदायिक सेवा केन्द्र वगरमा तीजको शुभकामना आदान प्रदान

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले नारीहरुको तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विकृति विसंगतिरहित समाज निर्माण हाम्रो अभियान भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले पछिल्लो समयमा...

मिस मगर नेपालको सकियो ट्यालेन्ट राउण्ड, ग्राण्ड फिनाले २२ गते

पोखरा/ सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य...

गण्डकीमा अब ९ मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राइयाे

पोखरा/ गण्डकी प्रदेशमा मन्त्रालय बढाएर ९ पु¥याइएको छ । केही दिनअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार ७ मन्त्रालयबाट ९ पु¥याउने प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकलगत्तै आयोजित पत्रकार...

नेपाली राष्ट्रिय महिला भलिबल टीमकी कप्तान शाहीलाई गण्डकी विश्वविद्यालयको सम्मान

पोखरा/ गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाहीलाई आज एक समारोहबीच सम्मान गरेको छ । केही समय अघि भएको काभा महिला नेशन्स लिग भलिबलको फाइनलमा पुगेर आफ्नो टीमलाई उपबिजेता बनाउन सफल भएको...

गुरुकुल विद्या सदनको ब्याण्ड उत्कृष्ट घोषित

पोखरा/पोखरामा भएको दोश्रो इन्टर स्कुल ब्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मुल नाराका साथ शनिबार भएको...

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

लेखनाथ/पोखरा महानगरपालिका २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले १७ औं पुस्तकालय दिवसको अवसरमा ‘पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९...

कविशिरोमणि लेखनाथ जन्मस्थानमा पूर्णकदको शालिक

पोखरा/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा उनको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली साहित्यका अमर व्यक्ति पौड्यालको घरमा शालिक स्थापनासँगै स्मृति पार्कसमेत स्थापना गरिएको हो । शालिक अनावरणपश्चात बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पौडेयाल नेपाली...

सामुदायिक प्रहरीकाे तीज गीत प्रतियाेगिता, लागुऔषध सुधार आमा समुह प्रथम

पोखरा / सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा रहेका विकृति विसंगति न्युनिकरण गर्न...

गण्डकी सरकार मुख्यमन्त्रीको निजी शासन होइन– गुरुङ

पोखरा/ एमाले उपमहासचिव एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निजी शासन नरहेको बताएका छन । केन्द्रमा दुई ठूला दलबीच समीकरण बनेको लामो समयसम्म गण्डकीमा एमालेलाई सरकारमा सहभागी...

पोखरामा आजदेखि ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरा/अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । पोखरामा शनिबार...

-->