शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोउवा संघको अध्यक्षमा अर्जुन र गोकर्ण भिड्दै

पोखरा/पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदा अधिकांश मुख्य पदमा निर्विरोध हुने देखिएको छ । संघको यही भदौ २९ गते सम्पन्न हुने ३५ औं महाधिवेशनका निम्ति तय भएको...

‘पोखरामा सम्भव छ, सरकारको चासो छैन’

पोखरा/पोखराको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार बनाउन सकेमा सन् २०२७ को यु १९ महिला विश्वकप हुने भएको छ । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरा योग्य भएपनि पूर्वाधार पूर्ण नभएकाले विश्वकप गुमाउने खतरा बढेको...

प्रचण्ड अराजनीतिक रुपमा प्रस्तुत भए: महासचिव पोखरेल

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठक पोखरामा सम्पन्न भएको छ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताएका छन्...

विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

पोखरा/  बिमा रकम दावी गर्ने लोभमा आफ्नै पसलमा आगो लगाउने दुई जना पूर्पक्षका लागि कास्की कारागार चलान भएका छन । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखराको ड्यामसाईड बस्ने ३६...

६ लाख मूल्य बराबरको तामाको तार चोरी गर्ने ३ पक्राउ

पोखरा/ जलविद्युत कम्पनीको स्टोर गरि राखिएको ३३ के. भी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउन्ड पावर केवलको लागि आवस्यक तामाको तारसहित करीव ६ लाख मूल्य बराबरको सामान चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ...

माग सम्बोधन हुनेमा आशावादी छन बेपत्ताका परिवारजन

पाेखरा/ संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएर राष्ट्रपतिबाटसमेत प्रमाणीकरण भएपछि द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारजनले अव आफुहरुको माग सम्बोधन हुने आशा गरेका छन । बेपत्ता पारिएकाहरु अव फर्किएर आउने संभावना लगभग सकिएको भन्दै उनीहरुले...

कास्की काँग्रेसमा राजनीति विशेषज्ञ वृत्त निर्माण

पोखरा/ पार्टीलाई आवस्यक राय, सल्लाह तथा सुझाव दिनका लागि कास्की कांग्रेसले विशेषज्ञ बृत्त निर्माण गरेको छ । यही भदौ ५ गते वसेको जिल्ला कार्य समिति वैठकको निर्णय अनुसार निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न...

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

पोखरा/पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा...

कृत्रिम गर्भाधानमा आत्मनिर्भर बन्दै नेपाल, विर्य निर्यात गर्ने प्रजनन कार्यालयको योजना

पोखरा/भारतबाट ल्याएका उन्नत जातका मुर्रा राँगाबाट जमेको विर्य उत्पादन सुरुसंगै नेपालले अब कृत्रिम गर्भाधानमा आत्मनिर्भर हुने देखिएको छ । भारत सरकारले नेपाललाई १५ वटा मुर्रा भैसीँ उपहार स्वरुप प्रदान गरेको थियो । सो मुर्राबाट भैसीँमा...

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

पोखरा/ सरकारले मुख्यसचिवमा हाल गृहसचिव रहेका एकनारायण अर्याललाई नियुक्त गरेको छ । हालका मुख्यसचिव लीलादेवी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण शुक्रबार अवकास पाउने भएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने...

-->